Nepali Christian Drama | वृद्ध मानिस र बालक | Persecution and Hardship Strengthen Their Faith in God

8 जनवरी 2021

सन् २००८ मा, चिनियाँ कम्युनिस्ट पार्टीले “स्थिरीकरण” को नाममा धार्मिक विश्‍वाहरूलाई पागलझैं दबाउन थाल्छ। धेरै सङ्ख्यामा इसाईहरूलाई जेल हालिन्छ र यातना दिइन्छ, अनि धेरै जना आफ्‍नो घरबाट भागेर लुकिहिँड्न बाध्य हुन्छन्, र तिनीहरू घर फर्केर जान सक्दैनन्। एक जना वृद्ध दाजु, झाङ्ग झिझोङ्गलाई सुसमाचार प्रचार गरेको र आफ्‍नो घरमा मण्डली सदस्यहरूलाई राखेको निहुँमा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पक्राउको मुख्य निशाना बनाइन्छ। चिनियाँ कम्युनिस्ट पार्टीको पक्राउबाट बच्‍नको लागि सबै परिवार भागाभाग हुन्छन्। झाङ्ग झिझोङ्गलाई पक्रन नसकेपछि, चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूले तिनको घरमा खानतलासी गर्छन् र उनका भाइ र छोराछोरीलाई सोधपुछको लागि हिरासतमा राख्छन्। तिनीहरूले उनको पेन्सन रकम पनि रोकिदिन्छन् र उनलाई उनको जीविकाबाट बञ्‍चित पार्छन्। उनको अवस्था झन्-झन् जोखिमपूर्ण र कठिन हुँदै जान्छ, किनभने उनले आफ्‍नो सानो नातिसँग निरन्तर भागिरहनुपर्छ, र बस्‍ने स्थिर ठाउँ हुँदैन। त्यसपछि सन् २०१० मा, चिनियाँ कम्युनिस्ट पार्टीले फेरि पनि राष्ट्रभरि इसाईहरूको खोजी गरेर पक्राउ गर्नको लागि, यस पटक, जनगणनाको बहाना प्रयोग गर्छ। जाने ठाउँ कतै नहुँदा, झाङ्ग झिझोङ्ग र उनका नाति मध्य हिउँदो यामको चिसोमा पहाडको गुफामा लुक्‍न बाध्य हुन्छन्। चिनियाँ कम्युनिस्ट पार्टीको गैरमानवीय पिछा र सतावटबाट तिनीहरूले कसरी पार पाउँछन्? कृपया वृद्ध मानिस र बालक नामक स्टेज नाटक हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्