Christian Movie | भक्तिको रहस्य | प्रभु येशू देहमा फर्कनुभएको छ (Nepali Subtitles)

22 मार्च 2021

लिन बोएन चीनको एउटा घर-मण्डलीका एल्‍डर थिए। विश्‍वासीको रूपमा उनले बिताएका सारा वर्षहरूमा, प्रभुको लागि कष्ट भोग्‍न पाउँदा उनले सौभाग्य पाएको अनुभूति गर्थे र संसारको कुनै पनि कुराभन्दा प्रभु येशू ख्रीष्टको ज्ञान र उहाँलाई प्राप्त गर्नुलाई नै महत्त्वपूर्ण ठान्थे। संयोगवश एक दिन, उनी प्रचार गर्न गए र अचम्‍मको खबर सुने: प्रभु येशू देहमा फर्किसक्‍नुभएको छ, र उहाँ आखिरी दिनहरूका ख्रीष्‍ट—सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ! लिन बोएन छक्‍क परे। जब प्रभु आउनुहुन्छ, उहाँ बादलको सवारीमा आउनुपर्ने हो, तर किन उहाँले स्वयम्‌ देहधारी भई गुप्त रूपमा काम गर्नुहुन्थ्यो? परमेश्‍वरको देहधारणको पछाडि के-कस्ता रहस्यहरू लुकेका थिए? यदि प्रभु फर्केर आइसक्‍नुभएको छ भने, किन हामीलाई उठाई लगिएको छैन? … लिन बोएन र उनका सहकर्मीहरू अनि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सहकर्मी र प्रचारकहरूका बीचमा तीव्र वाद-विवाद हुन्छ … के सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू, देहमा देखा पर्नुभएका परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा तिनीहरूले बुझ्‍न सक्‍नेछन् त?लिन बोएन चीनको एउटा घर-मण्डलीका एल्‍डर थिए। विश्‍वासीको रूपमा उनले बिताएका सारा वर्षहरूमा, प्रभुको लागि कष्ट भोग्‍न पाउँदा उनले सौभाग्य पाएको अनुभूति गर्थे र संसारको कुनै पनि कुराभन्दा प्रभु येशू ख्रीष्टको ज्ञान र उहाँलाई प्राप्त गर्नुलाई नै महत्त्वपूर्ण ठान्थे। संयोगवश एक दिन, उनी प्रचार गर्न गए र अचम्‍मको खबर सुने: प्रभु येशू देहमा फर्किसक्‍नुभएको छ, र उहाँ आखिरी दिनहरूका ख्रीष्‍ट—सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ! लिन बोएन छक्‍क परे। जब प्रभु आउनुहुन्छ, उहाँ बादलको सवारीमा आउनुपर्ने हो, तर किन उहाँले स्वयम्‌ देहधारी भई गुप्त रूपमा काम गर्नुहुन्थ्यो? परमेश्‍वरको देहधारणको पछाडि के-कस्ता रहस्यहरू लुकेका थिए? यदि प्रभु फर्केर आइसक्‍नुभएको छ भने, किन हामीलाई उठाई लगिएको छैन? … लिन बोएन र उनका सहकर्मीहरू अनि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सहकर्मी र प्रचारकहरूका बीचमा तीव्र वाद-विवाद हुन्छ … के सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू, देहमा देखा पर्नुभएका परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा तिनीहरूले बुझ्‍न सक्‍नेछन् त?

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्