Nepali Christian Movie | परिवर्तनको क्षण: के प्रभु फर्कनुहुँदा हामी क्षणभरमै स्वरूप परिवर्तन गरेर स्वर्गको राज्यमा उठाई लगिनेछौँ? (विशेष दृश्य)
22 मार्च 2026
स्वर्गको राज्यमा उठाई लागिनका लागि प्रभुको प्रतीक्षा गर्ने विषयमा केही मानिसहरू: “एकै क्षणमा, आँखाको झिमिकमा, अन्तिम तुरहीमा: किनभने तुरही फुकिनेछ, अनि मृतकहरू अविनाशी भई उठाइनेछन्, अनि हामी परिवर्तित हुनेछौँ” (१ कोरिन्थी १५:५२)। भन्ने पावलको वचन पछ्याउँछन्। तिनीहरू के विश्वास गर्छन् भने हामी पापी प्रकृतिको बन्धनबाट अलग नभई हामीले अझै निरन्तर पाप गरे पनि, प्रभु आउनुहुँदा उहाँको क्षणभरमै हाम्रा स्वरूप परिवर्तन गर्नुहुनेछ र हामीलाई स्वर्गको राज्यमा उठाई लग्नुहुनेछ। साथै, यस्ता मानिसहरू पनि छन् जो परमेश्वरको वचन पछ्याउँछन्: “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ” (मत्ती ७:२१)। “त्यसकारण तिमीहरू पवित्र हुनेछौ, किनकि म पवित्र छु” (लेवी ११:४५)। तिनीहरू के विश्वास गर्छन् भने जो मानिसहरू अझै निरन्तर पाप गर्छन्, तिनीहरू पवित्रता प्राप्त गर्नबाट टाढा छन् र स्वर्गको राज्यमा उठाई लगिनका लागि पूर्ण रूपमा अयोग्य छन्। यसरी एक शानदार बहस सुरु भयो … त्यसोभए, कस्ता प्रकारका मानिसहरू स्वर्गको राज्यमा उठाई लगिन योग्य छन्? हामी तपाईँलाई यो छोटो भिडियो हेर्न आमन्त्रित गर्दछौँ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू