Nepali Christian Testimony Video 2022 | ठूलो सेतो सिंहासनको न्याय सुरु भएको छ

22 सेप्टेम्बर 2022

मुख्य पात्र जियाङ्ग मेङ्ग्छी एक भक्त इसाई हुन्छिन्। उनले अनलाइनमा गएर आखिरी दिनहरूमा हुने न्याय सम्‍बन्धी धेरै वटा भिडियोहरू हेर्छिन् र प्रभुको पुनरागमन हुँदा, उहाँ सबै जाति र मानिसहरूलाई न्याय गर्न, र मानिसहरूको अन्त्य निर्धारण गर्न ठूलो सेतो सिंहासनमा बस्‍नुहुनेछ भन्‍ने विश्‍वास गर्न थाल्छिन्। एक दिन, उनको श्रीमानले उनलाई प्रभु न्यायको काम गर्न देह धारण गरी पृथ्वीमा फर्केर आइसक्‍नुभएको छ भनेर बताउँछन्। यसले उनलाई निकै अन्योलमा पार्छ, तर सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेर, उनले मानिसको पापी प्रकृतिलाई उखालेर फ्याँक्‍न र एक पटक सधैँको लागि मानिसलाई शुद्ध पार्न र मुक्ति दिनको लागि सत्यता व्यक्त गरेर परमेश्‍वरले आफ्‍नो आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ भन्‍ने कुरा बुझ्छिन्। उनले परमेश्‍वरले अन्तिममा हरेकलाई उसको प्रकार अनुसार अलग गर्नुहुनेछ, र ठूलो सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्‍ने कुरा थाहा पाउँछिन्। यसको बारेमा थप अध्ययन गरेपछि, मेङ्ग्छीले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्छिन् र प्रभुको पुनरागमनलाई स्वागत गर्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्