Nepali Christian Testimony Video | वृद्ध-वृद्धाले पनि परमेश्वरको गवाही दिन सक्छन्
5 जुन 2023
तिनले आफ्नो ६० को दशकमा प्रभुको फिर्तीलाई स्वागत गर्न सौभाग्य पाउँछन्। तिनी आफ्नो कर्तव्यमा पूर्णरूपमा लागिपरेर उत्साहसाथ समर्पित हुन्छन्। आफ्नो कर्तव्य परिवर्तन हुँदा, तिनी यसलाई गलतरूपमा बुझेर नकारात्मक बन्छन्। पाको उमेरको कारण, तिनी आफूसँग मुक्तिको कुनै आशा छैन भन्ने सोच्छन्। परमेश्वरका वचनहरू खाएर अनि पिएर, तिनले परमेश्वरको इच्छा बुझ्छन् र आफ्ना गलतबुझाइहरू हटाउँछन्। तिनी परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प गर्छन्।
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू