Nepali Christian Testimony Video 2022 | सहजताको पछि लाग्‍दा आउने परिणामहरू

2 जुन 2022

उनले देहगत सहजतालाई मन पराउने र नियमित रूपमा झारा टार्ने गरेकी हुनाले उनलाई उनको कर्तव्यबाट हटाइन्छ। उनले आफ्नो व्यवहारलाई नियाल्छिन् र पछुतो लाग्छ र आत्मग्लानि हुन्छ। उनलाई आफ्नो कर्तव्यमा देहगत सहजताको तृष्णा गर्ने तुल्याउन कुन प्रकृतिले नियन्त्रण गरेको हुन्छ? सहजताको तृष्णा गर्नुका परिणामहरू के-के हुन्? मानिसहरूले आफ्नो कर्तव्यप्रति कस्तो आचरण राख्‍नुपर्छ? परमेश्‍वरको वचन पढेर उनले यी कुराहरू बुझेपछि, उनले साँचो ज्ञान प्राप्त गर्छिन् र आफूलाई घृणा गर्छिन्, त्यसपछि आफ्नो कर्तव्यलाई निरन्तरता दिन्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्