Nepali Christian Testimony Video 2022 | सहजताको पछि लाग्‍दा आउने परिणामहरू

2 जुन 2022

उनले देहगत सहजतालाई मन पराउने र नियमित रूपमा झारा टार्ने गरेकी हुनाले उनलाई बर्खास्त गरिन्छ। उनले आफ्नो व्यवहारलाई नियाल्छिन् र पछुतो लाग्छ र आत्मग्लानि हुन्छ। उनलाई आफ्नो कर्तव्यमा देहगत सहजताको तृष्णा गर्ने तुल्याउन कुन प्रकृतिले नियन्त्रण गरेको हुन्छ? सहजताको तृष्णा गर्नुका परिणामहरू के-के हुन्? मानिसहरूले आफ्नो कर्तव्यप्रति कस्तो आचरण राख्‍नुपर्छ? परमेश्‍वरको वचन पढेर उनले यी कुराहरू बुझेपछि, उनले साँचो ज्ञान प्राप्त गर्छिन् र आफूलाई घृणा गर्छिन्, त्यसपछि आफ्नो कर्तव्यलाई निरन्तरता दिन्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्