Nepali Christian Testimony Video 2022 | ढोँगीपन अत्यन्तै पीडादायक हुन्छ

25 जुलाई 2022

ब्रदर र सिस्टरहरूद्वारा प्रशंसित हुने चाहना गरेर, उनले आफैलाई राम्रो देखाउन केही सतही कुराहरू गर्छिन् तर आफूले आफ्नो हृदयभित्र केही भ्रष्टताको अनुभव गरिरहेको थाहा हुँदाहुँदै पनि उनी त्यसबारे कहिल्यै खुलस्त हुँदिनन्। भेलाहरूमा, उनले आफ्ना सकारात्मक अनुभवहरूबारे मात्रै सङ्गति गर्छिन् ताकि सबैले उनलाई सत्यता पछ्याउने व्यक्ति सोचून् र तिनीहरूमा उनको राम्रो छाप परोस्। अनि, एकदिन, उनले एउटी सिस्टरको गवाही हेर्छिन् र आत्म-समीक्षा गर्न थाल्छिन्। उनले आफ्नो बारेमा के सिक्छिन् त? उनी कसरी आफ्नो ढोँगीपनदेखि उम्कन्छिन् र इमानदार व्यक्ति हुन थाल्छिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्