Nepali Christian Testimony Video 2022 | धन-दासको जागरण

3 सेप्टेम्बर 2022

आजको विश्वमा, “पैसा नै पहिलो कुरा हो,” र “दुनियाँ पैसाको इसारामा चल्छ,” जस्ता शब्दावलीहरू सर्वमान्य सत्य र जीवन जिउने नियमका रूपमा लिइन्छन्। यो भिडियोमा, कथावाचक चेन मिन पनि यी कुरामा निश्चय नै विश्वास राख्छिन्। पैसा कमाउन र धनी बन्नका लागि, उनी रातदिन नभनी, शरीरलाई शिथिल बनाउँदै र आफ्नो स्वास्थ्य बिगार्दै विभिन्न काम गर्छिन्। उनीमा क्यान्सर देखिँदा पनि, उनी पैसा कमाउने प्रयासमा डगमगाउँदिनन्, बरू उपचार गराउँदै कामलाई निरन्तरता दिन्छिन्। वर्षौपछि, अन्ततः धनी बन्ने, घर र गाडी किन्ने, र उनी वरिपरिका मानिसहरूको आदर र प्रशंसा पाउने आफ्नो सपनालाई साकार पार्छिन्। तर यो प्रक्रियामा, उनको शरीर बिराम र थकानले थिलथिलो बन्छ, जसले उनलाई सधैँ कष्ट दिन्छ। जब उनी परमेश्वरमा विश्वास गर्न र सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्न थाल्छिन्, उनी अन्ततः जागृत हुन्छिन् र पैसा अरू केही नभएर मानवजातिलाई भ्रष्ट बनाउन र मानवजातिमा विष भर्न शैतानले प्रयोग गर्ने चारो हो भनेर बोध गर्छिन्। पैसाको पछि लाग्नु सही बाटो होइन र मानिसको जीवनलाई अर्थ दिने एकमात्र बाटो भनेको सत्यको अनुसरण गर्नु र सृष्टि भएको जातिको कर्तव्य पूरा गर्नु हो भनेर उनी सिक्छिन्। जीवनमा के कुराको पछि लाग्नुपर्ने रहेछ भन्ने उनको दृष्टिकोण जब सच्चिन्छ, उनको स्वास्थ्य आश्चर्यजनक रूपमा राम्रो हुँदै आउँछ, र उनको जीवन परिवर्तन हुन थाल्छ …

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्