Nepali Christian Skit | प्रभुले ढकढक्याउनुहुँदैछ

8 जुन 2023

प्रभुले ढकढक्याउनुहुँदैछ नाटकले आखिरी दिनहरूमा प्रभुले कसरी उहाँका वचनहरूद्वारा हाम्रो हृदयको ढोका ढकढक्यानुहुन्छ र कसरी बुद्धिमती कन्याहरूले परमेश्‍वरको आवाज सुन्न र थुमासित भोज खान सक्छन् भनेर बताउँछ।

पाष्टर च्याङ शौदाओ सधैँ प्रभुको पुनरागमनको पर्खाइमा छन् तर ब्रदर झेनले उनलाई प्रभु फर्किसक्नुभएको छ भनेर गवाही दिँदा जिद्दी गर्दै आफ्नै धारणा र कल्पनाहरूमा अडिग रही प्रभु बादलमा फर्कनुहुनेछ भनेर विश्‍वास गर्छन् र साँचो मार्गका लागि आफ्नो हृदयको ढोका बन्द गरिराख्छन्। तथापि, यस पटक ब्रदर झेनले उनीसँग प्रभुको पुनरागमनबारे धर्मशास्त्रका खण्डहरू छलफल गर्छन्। यसबाट, उनले आखिरी दिनहरूमा प्रभु गोप्य रूपमा देहधारी भई नयाँ वचनहरू बोल्न र मानिसलाई शुद्ध पार्न आउनुहुन्छ अनि त्यसपछि मात्र असललाई इनाम दिन र दुष्टलाई दण्ड दिन सार्वजनकि रूपमा देखा पर्नुहुनेछ भन्ने अगमवाणीहरू बाइबलमा छन् भनेर थाहा पाउँछन्। त्यति नै बेला, उनले प्रभुले हाम्रा ढोका ढकढक्याउनुको साँचो अर्थ र प्रभुको पुनरागमनलाई स्वागत गर्ने तरिका भनेको परमेश्‍वरको आवाज सुन्न सक्षम हुनु हो भनेर बुझ्छन्। अन्ततः उनले सर्वशक्तिमान् परमेश्‍वरको वचनमा परमेश्‍वरको आवाज सुनेर आफ्नो हृदयको ढोका खोल्छन् र प्रभुको पुनरागमनलाई स्वागत गर्छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्