Nepali Christian Testimony Video | स्वर्गीय राज्यको मार्गमा मलाई कसले बाधा दिन्छ? (२)

6 जनवरी 2023

तिनी भियतनामका एक इसाई हुन्छन्। संयोगबस, तिनले इन्टरनेटमा परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार सुन्छन् र प्रभुको पुनरागमनलाई स्वागत गर्छन्। तिनी निकै उत्साहित हुन्छन्, त्यसकारण तिनले आफ्‍नो परिवारलाई सुसमाचार सुनाउँछन्। अनपेक्षित रूपमा, हरेक किसिमले तिनलाई पाष्टरले बाधा दिन्छन् र हैरान तुल्याउँछन्, र उसको परिवारलाई पाष्टरले धोकामा परेको र उक्साएको हुन्छ र तिनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न नदिन तिनीहरूले सक्दो प्रयास गर्छन्। यो आत्मिक युद्धमा तिनी आफ्‍नो गवाहीमा कसरी दह्रिलो गरी खडा हुन्छन्? पत्ता लगाउन कृपया यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्