Nepali Christian Testimony Video 2022 | कर्तव्य राम्ररी निर्वाह गर्न सिद्धान्तहरूमा रहनुहोस्

8 सेप्टेम्बर 2022

मुख्य पात्रले मण्डलीकी अगुवा सिस्टर लीन झुटो अगुवा भएको र तिनलाई बर्खास्त गरिनुपर्ने कुरा पत्ता लगाउँछिन्, तर दाजुभाइ र दिदीबहिनीहरूले सिस्टर लीनलाई चिन्‍न सक्दैनन् र तिनलाई बर्खास्त गर्न तिनीहरू सहमत हुँदैनन्। मुख्य पात्रले आफूलाई अरूले अहङ्कारी, स्वेच्छाचारी र बिनाप्रेमकी भन्लान् कि भनेर चिन्ता गर्छिन्। त्यसैले, उनले सत्यताका सिद्धान्तहरू पालन गर्न-गराउन साहस गर्दिनन्। उनले परमेश्‍वरको वचनको प्रकाशमार्फत आफ्नो अभ्यासको सारबारे बुझाइ प्राप्त गर्छिन्, अनि सत्यता अभ्यास गर्ने, सिद्धान्तहरू पालन गर्ने-गराउने र झुटो अगुवालाई बर्खास्त गर्ने शक्ति पाउँछिन्।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्