Nepali Christian Testimony Video | भावनाप्रति होइन सत्यताप्रति इमान्दार हुनुपर्छ

1 डिसेम्बर 2022

उनको भाइ धेरै वर्षको विश्‍वासी भए पनि, उसले परमेश्‍वरको वचन पढ्ने, वा भेलाहरूमा सहभागी हुने गर्दैन, र उसले अविश्‍वासीले जस्तै बोल्‍ने र व्यवहार गर्ने गर्छ—उसले सत्यतालाई पनि पटक्‍कै स्वीकार गर्दैन। सिद्धान्तहरूका आधारमा, उनले ऊ गैरविश्‍वासी हो र उसलाई मण्डलीबाट हटाउनुपर्छ भन्‍ने थाहा पाउँछिन्, तर उसको बारेमा थप जान्‍न मण्डलीले उनीसित सहयोग माग्दा, उनलाई आफ्‍नो आत्मीयताको कारण उसलाई रक्षा गर्न र उसको लागि ढाकछोप गर्न मन लाग्छ। उसलाई सही रूपमा खुलासा गर्न उनी अनिच्‍छुक हुन्छिन्। त्यसपछि परमेश्‍वरका वचनहरू पढेर, उनले भावनाको आधारमा काम गर्नुको सार र परिणामहरूका बारेमा थाहा पाउँछिन्—र सत्यता अभ्यास गर्दै आफ्‍नो भाइको खुलासा गर्छिन्। धेरै वर्षपछि, उनकी आमाको मण्डली जीवनमा बाधा दिने र सत्यता स्वीकार नगर्ने प्रवृत्तिको कारण उनकी आमालाई 'समूह ख' मा राख्‍न लागिएको हुन्छ, तब उनी फेरि पनि आफ्‍नो आत्मीयताको बन्धनमा परेर आफ्‍नी आमाको बानीबेहोराको बारेमा खुलासा गर्न चाहँदिनन्। उनले भावनामा बगेर काम गर्नुको सट्टा कसरी सत्यता अभ्यास गर्दै मण्डलीको काममा साथ दिन्छिन्? कृपया यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्