Christian Song | के तँलाई अनन्त जीवनको स्रोत थाहा छ? | with lyrics

17 अगस्ट 2021

मानिसको जीवन परमेश्‍वरबाट सुरु हुन्छ, परमेश्‍वरकै कारणले गर्दा स्वर्गको अस्तित्व छ, अनि परमेश्‍वरको जीवनको शक्तिबाट पृथ्वीको अस्तित्व उत्पन्न हुन्छ।

कुनै पनि थोकको जीवन-शक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई उछिन्छ सक्दैन, र जोसका साथ कुनै पनि थोक परमेश्‍वरको अख्तियारको प्रभुत्वबाट उम्कन सक्दैन।

यसरी, तिनीहरू जोसुकै भए पनि, हरेक नै परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनुपर्छ, हरेक नै परमेश्‍वरको आज्ञाको अधीनमा जिउनुपर्छ, अनि उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।

सायद तँ अहिले जीवन प्राप्त गर्ने इच्‍छा गर्छस्, वा सायद तँ सत्यता प्राप्त गर्ने इच्‍छा गर्छस्।

अनन्त जीवन प्राप्त गर्नलाई तैँले भरोसा गर्न सक्‍ने परमेश्‍वरलाई भेट्ने इच्‍छा गर्छस्।

यदि तँ अनन्त जीवन प्राप्त गर्ने इच्‍छा गर्छस् भने, सुरुमा तैँले अनन्त जीवनको स्रोतलाई बुझ्‍नैपर्छ र पहिले परमेश्‍वर कहाँ हुनुहुन्छ सो जान्‍नैपर्छ।

परमेश्‍वर मात्रै अपरिवर्तनीय जीवन हुनुहुन्छ, र उहाँमा मात्रै जीवनको बाटो छ। परमेश्‍वर मात्रै जीवनको बाटो हुनुभएकोले, तसर्थ परमेश्‍वर स्वयम् नै अनन्त जीवनको बाटो हुनुहुन्छ।

त्यसैले आखिरी दिनहरूको आगमनले परमेश्‍वरको कार्यका चरणहरूलाई नयाँ क्षेत्रमा लगेको छ। ब्रह्माण्डमा भएका यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ,

र मानिसको हृदयमा उसको बस्‍ने आधार उहाँ नै हुनुहुन्छ, र यसको साथै, उहाँ मानिसकै बीचमा अस्तित्वमा रहनुहुन्छ।

यसरी मात्रै उहाँले जीवनको बाटो मानवजातिकहाँ ल्याउन, र मानिसलाई जीवनको बाटोमा ल्याउन सक्‍नुहुन्छ।

मानिसले जीवनको बाटो प्राप्त गर्न सकोस्, र मानिस अस्तित्वमा रहन सकोस् भनेर परमेश्‍वर पृथ्वीमा आउनुभएको छ, र उहाँ मानिसको बीचमा जिउनुहुन्छ।

उही समयमा, परमेश्‍वरले ब्रह्माण्डका सबै थोकलाई आज्ञा गर्नुहुन्छ, ताकि तिनीहरूले मानिसको बीचमा उहाँको व्यवस्थापनमा सहकार्य गर्न सकून्।

परमेश्‍वर स्वर्गमा वा मानिसको हृदयमा मात्रै होइन, यस संसारमा पनि जिउनुहुन्छ सत्यबारेको तेरो इन्कारले तैँले न त सत्यको बाटो न जीवन प्राप्त गर्नेछस्।

परमेश्‍वरले ब्रह्माण्डलाई चलाउनुहुन्छ, र उहाँ मात्र जीवनको बाटो हुनुहुन्छ। परमेश्‍वरले ब्रह्माण्डलाई चलाउनुहुन्छ, र उहाँ मात्र जीवनको बाटो हुनुहुन्छ।

परमेश्‍वर अनन्त जीवनको बाटो हुनुहुन्छ, उहाँ नै अनन्त जीवनको बाटो हुनुहुन्छ। परमेश्‍वर अनन्त जीवनको बाटो हुनुहुन्छ, उहाँ नै अनन्त जीवनको बाटो हुनुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्