Christian Dance | हाम्रो अव्यक्त बन्धनको गीत | Praise Song

19 अप्रिल 2025

एक जना देहधारी परमेश्‍वर हुनुहुन्छ।

उहाँले बोल्नुहुने र गर्नुहुने सबै सत्यता हो।

म उहाँको धार्मिकता, उहाँको बुद्धिलाई निकै प्रेम गर्छु।

उहाँलाई भेट्न, उहाँमा समर्पित हुनमा म साँच्चै आशिषित छु।

उहाँको न्याय र सजायले मेरो भ्रष्टतालाई पखाल्छन्।

म सत्यता र जीवन प्राप्त गर्छु र म नयाँ जीवन पाउँछु।

म आफ्नो कर्तव्य पूरा गर्छु, आफ्नो साँचो हृदय अर्पण गर्छु, र परमेश्‍वरको प्रेम चुक्ता गर्छु।

परमेश्‍वर मलाई प्रेम गर्नुहुन्छ र म उहाँलाई प्रेम गर्छु।

हाम्रो एउटा अव्यक्त बन्धन छ।

उहाँको हृदय र प्रेमले मलाई विजय गरेका छन्।

म चाँडै दौडिन्छु, उहाँलाई पछ्याउँछु, र उप्रान्त खोजी गर्दिनँ।

म उहाँको गवाही दिन्छु, र मैले धेरै कष्ट भोगे पनि,

मेरो हृदयमा मिठास छ।

म उहाँलाई प्रेम गर्छु र उहाँप्रति बफादार छु;

उहाँ मेरो प्रियजन हुनुहुन्छ।

मैले उहाँलाई आफ्नो प्रेम दिएको छु, र म हर्षले भरिएको छु।

मेरो हृदय र शरीर अर्पण गर्नु र उहाँका लागि जिउनु नै मेरो जीवन हो।

उहाँलाई प्रेम र सेवा गर्न सक्नु साँच्चै एउटा सम्मान हो।

परमेश्‍वरको घोषणा गर्नु र गवाही दिनु नै उहाँको अभिप्राय हो।

म परमेश्‍वरका सोच सोच्छु र उहाँका चिन्ताको चिन्ता गर्छु।

म उहाँको हृदयलाई ख्याल गर्छु।

म उहाँको अनुमोदन र सन्तुष्टिको तृष्णा गर्छु।

म परमेश्‍वरको घरको नोकर हुँ र आफ्नो कर्तव्य पूरा गर्छु।

परमेश्‍वरको गवाही दिनु र उहाँलाई महिमित तुल्याउनु साँच्चै आशिषित कुरा हो।

उहाँको हृदय र प्रेमले मलाई विजय गरेका छन्।

म चाँडै दौडिन्छु, उहाँलाई पछ्याउँछु, र उप्रान्त खोजी गर्दिनँ।

म उहाँको गवाही दिन्छु, र मैले धेरै कष्ट भोगे पनि,

मेरो हृदयमा मिठास छ।

म उहाँलाई प्रेम गर्छु र उहाँप्रति बफादार छु;

उहाँ मेरो प्रियजन हुनुहुन्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्