Nepali Christian Song|ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वरको आखिरी दिनहरूको कामको महत्व | with lyrics

7 अप्रिल 2022

कोरस

आखिरी दिनहरूमा, परमेश्‍वर ठूलो रातो

अजिङ्गरको देशमा देहधारी हुनुहुन्छ,

“परमेश्‍वर सारा सृष्टिको परमेश्‍वर हुनुहुन्छ” को

काम पूरा गर्नुहुन्छ।

सबै व्यवस्थापनको काम पूरा गर्नुभएको छ,

उहाँ आफ्नो कामको प्रमुख भाग

अन्यजाति देश नामक ठाउँमा अन्त्य गर्नुहुन्छ,

ठूलो रातो अजिङ्गरको देश।

पद १

उहाँले अघिल्ला दुई युगमा गर्नुभएको काम

फरक मानव धारणामा गर्नुभएको थियो।

तर यस चरणमा ती हटाइएका छन्,

ताकि उहाँले मानवलाई विजय गर्न सक्नुहोस्।

मोआबका मानिसमा विजयको काम प्रयोग गर्नुभई,

उहाँ सबै मानवलाई विजय गर्नुहुनेछ।

कामको यो चरण मानवको लागि

मूल्यवान पक्ष हो, यसको गहन महत्व छ।

पद २

अघिल्ला दुई चरण इस्राएलमा गरिएका थिए।

यो चरण इस्राएलीसँग गरिएको भए,

सबले ती नै उहाँका चुनिएका हुन् भनी सोच्थे,

र योजनाको अपेक्षित परिणाम पाइने थिएन।

उहाँको काम इस्राएलमा भइरहँदा,

अन्यजातिहरूमा कुनै नयाँ काम गरिएको थिएन,

न उहाँको कुनै युग-सुरु गर्ने काम

अन्यजातिको देशमा कहिल्यै गरिएको थियो।

कोरस

आखिरी दिनहरूमा, परमेश्‍वर ठूलो रातो

अजिङ्गरको देशमा देहधारी हुनुहुन्छ,

“परमेश्‍वर सारा सृष्टिको परमेश्‍वर हुनुहुन्छ” को

काम पूरा गर्नुहुन्छ।

सबै व्यवस्थापनको काम पूरा गर्नुभएको छ,

उहाँ आफ्नो कामको प्रमुख भाग

अन्यजाति देश नामक ठाउँमा अन्त्य गर्नुहुन्छ,

ठूलो रातो अजिङ्गरको देश।

ब्रिज

उहाँको युग-सुरु गर्ने कामको यो चरण

मोआबका सन्तानमाझ, सम्पूर्ण युगको

सुरुवातलाई मद्दत पुर्याउँदै,

पहिलो चोटि अन्यजाति देशमा गरिन्छ।

पद ३

परमेश्‍वरले मानव धारणाका ज्ञानलाई बाँकी नराख्नुभई

तोड्नुभएको छ।

विजय गर्दा उहाँले मानव धारणा,

ज्ञानका पुराना मानव शैली तोड्नुभएको छ।

मानवलाई देखाउनुहुन्छ कि उहाँका लागि केही नियम छैनन्,

उहाँ बारे पुरानो केही छैन,

उहाँको सबै काम स्वतन्त्र छ,

र गर्नुहुने सबै काममा उहाँ सही हुनुहुन्छ।

पद ४

उहाँ कामको अर्थ र उद्देश्य अनुसार

काम गर्नुहुन्छ, प्रापक, स्थान छनौट गर्नुहुन्छ।

विगतका नियम पालन गर्नुहुन्न,

पुराना सूत्रहरू पछ्याउनुहुन्न।

उहाँ कामको योजना महत्व अनुसार बनाउनुहुन्छ

उहाँको कामको सच्चा परिणाम

र अपेक्षित उद्देश्य प्राप्त गर्न,

हो अपेक्षित उद्देश्य प्राप्त गर्न।

कोरस

आखिरी दिनहरूमा, परमेश्‍वर ठूलो रातो

अजिङ्गरको देशमा देहधारी हुनुहुन्छ,

“परमेश्‍वर सारा सृष्टिको परमेश्‍वर हुनुहुन्छ” को

काम पूरा गर्नुहुन्छ।

सबै व्यवस्थापनको काम पूरा गर्नुभएको छ,

उहाँ आफ्नो कामको प्रमुख भाग

अन्यजाति देश नामक ठाउँमा अन्त्य गर्नुहुन्छ,

ठूलो रातो अजिङ्गरको देश,

ठूलो रातो अजिङ्गरको देश।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्