Nepali Christian Testimony Video | के हामी परम्‍परागत सदाचारहरूअनुसार जिउनुपर्छ?

16 फेब्रुअरी 2023

उनी सानो छँदा कोङ रोङले नास्पातीहरू दिएको परम्‍परागत सदाचारद्वारा निकै प्रभावित भएकी हुन्छिन्। उनले अरूको नजरमा सदाचार र असल मानवता भएको व्यक्ति बन्‍ने प्रयास गर्छिन्। समस्याहरू आइपर्दा, उनी सहनशील र उदार भई नम्र व्यवहार गर्छिन्। तर वास्तवमा, उनी उदास, निराश, र दुःखित हुन्छिन्। उनले प्रार्थना गरेर, खोजी गरेर, अनि परमेश्‍वरको वचन खाएर-पिएर बल्‍ल “कोङ रोङले नास्पातीहरू दिएको” कथाको पछाडि के लुकेको छ भन्‍ने कुरा थाहा पाउँछिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्