Nepali Christian Testimony Video | म सत्यताप्रति दिक्क मान्छु भन्ने देख्दा
3 डिसेम्बर 2022
आफ्नो कर्तव्यमा अल्याङटल्याङ गरेर, तिनले एक जना नयाँ विश्वासीलाई पछि हट्ने तुल्याउँछन्। परिस्थितिलाई विचार गरेर तिनका सुपरभाइजरले तिनको समस्या औँल्याउँदा, तिनी बारम्बार आफ्नो प्रतिरक्षा गर्ने र जिम्मेवारीबाट पछि हट्ने गर्छन्। आत्मचिन्तन गरेर, तिनले सत्यताप्रति दिक्क मान्ने आफ्नो स्वभावको बारेमा थोरै बुझाइ प्राप्त गर्छन्। सत्यताप्रति दिक्क मान्नुका निश्चित प्रकटीकरणहरू के-के हुन्? अनि, सत्यताप्रति दिक्क मान्ने स्वभावलाई कसरी परिवर्तन गर्न सकिन्छ? कृपया यो भिडियो हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू