Nepali Christian Testimony Video | मानिसहरूलाई हेपेर हप्काउँदा मेरो कुरूपताको खुलासा भयो

30 नोभेम्बर 2022

तिनी एक मण्डली अगुवा हुन्छन्। ब्रदर-सिस्टरले तिनको अपेक्षा अनुसार काम नगर्दा, रिसाउँछन् र तिनीहरूलाई हप्काउँछन्। तिनको कारण अरू बाध्य भएको महसुस गरी नकारात्मक बन्छन्। तिनी अलिक व्याकुल हुन्छन् र यसलाई कसरी समाधान गर्ने तिनलाई थाहा हुँदैन। परमेश्‍वरका वचनहरूको न्यायले तिनलाई आफ्‍नो रिसको स्रोत र आफ्‍नो भ्रष्टताको कुरूपता पहिचान गर्न र अभ्यासका सिद्धान्तहरू पत्ता लगाउन सहयोग गर्छन्।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्