Nepali Christian Testimony Video | सुसमाचार सुनाउने सही मानसिकता

13 मार्च 2023

उनी प्रचारक हुन्। सुसमाचार ग्रहण गर्ने सम्भाव्य व्यक्तिलाई उनका पाष्टरले बहकाएको र रोकेकोले तिनी साँचो मार्ग अनुसन्धान गर्न मान्दिनन्। उनलाई यो गाह्रो हुन्छ र लत्तो छोड्न मन लाग्छ। उनलाई साथ दिने र अघि बढिरहन सहयोग गर्ने शक्ति के हो? सुसमाचार सुनाउन र गवाही दिन उनी कसरी परमेश्‍वरमा भर पर्छिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्