Nepali Christian Testimony Video | दुष्ट व्यक्तिहरूको प्रतिवेदन दिनु
16 सेप्टेम्बर 2025
जब उहाँले मण्डलीमा एक दुष्ट व्यक्तिले बाधा दिइरहेको कुरा पत्ता लगाउनुभयो, उहाँले सुपरिवेक्षकलाई उनीबारे रिपोर्ट र खुलासा गर्नुभयो। अचम्मको कुरा त, उहाँले सुपरिवेक्षकले त्यो दुष्ट व्यक्तिलाई हरसम्भव तरिकाले बचाउन खोजेको देख्नुभयो। थप अनुसन्धान गरेपछि, उहाँले त्यो सुपरिवेक्षक पनि दुष्ट व्यक्ति नै भएको बुझ्नुभयो। त्यो सुपरिवेक्षकद्वारा दमन गरिने र आफ्नो कर्तव्य गुमाउने डरले, उहाँले आफूलाई जोगाउनका लागि रिपोर्ट गर्ने आँट गर्नुभएन। पछि, परमेश्वरका वचनहरूको मार्गदर्शनमा, उहाँले परमेश्वरको अभिप्राय बुझ्नुभयो र परमेश्वरको घरको हितको रक्षा गर्न ती दुई दुष्ट व्यक्तिहरूलाई माथिल्लो तहका अगुवाहरूकहाँ रिपोर्ट गर्न इच्छुक हुनुभयो। तर जब उहाँले त्यसो गर्नुभयो, उहाँले एक झूटो अगुवाबाट अवरोधको सामना गर्नुभयो। यस्तो परिस्थितिको सामना गर्दा, उहाँले त्यो कसरी अनुभव गर्नुभयो? उहाँले के प्राप्त गर्नुभयो? कृपया थाहा पाउन यो भिडियो हेर्नुहोला।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू