Christian Movie | के धार्मिक अगुवाहरूले गर्ने धर्मशास्त्रीय व्याख्याहरूले परमेश्‍वरको बढाइ गर्ने र उहाँको साक्षी दिने काम गरिरहेका छन्? (विशेष दृश्य)

30 जुन 2021

धार्मिक संसारका पाष्टर र एल्डरहरूले मानिसहरूको निम्ति बारम्‍बार बाइबलको अर्थ लगाउँछन् र तिनीहरूलाई बाइबलमा नै विश्‍वास गरिरहने बनाउँछन्। यसो गर्ने क्रममा, के तिनीहरूले साँच्‍चै नै प्रभुकोबढाइ गरिरहकेका र उहाँको लागि साक्षी दिइरहेका हुन्छन्? धेरैजसो मानिसहरूले यो कुरालाई पत्ता लगाउन सक्दैनन्। पाष्टर र एल्डरहरूले बाइबलमा समावेश गरिएका मानिसका वचनहरूको बढाइ गर्छन्, प्रभुका वचनहरूलाई विस्थापित गर्न र उहाँलाई अवहेलना गर्नको लागि बाइबलभित्रको मानिसका वचनहरू प्रयोग गर्छन्, र मानिसहरूलाई अन्धविश्‍वास र बाइबलको आराधना गर्नतर्फ डोर्‍याउँछन्, त्यसैले जब परमेश्‍वरले आफ्‍नो नयाँ काम गर्नुहुन्छ तब धेरैजसो मानिसहरूले बाइबललाई मात्रै जानेका हुन्छन् तर परमेश्‍वरलाई चिनेका हुँदैनन्, यहाँसम्‍म कि तिनीहरूले बाइबलअनुसार रहेर नै देहधारी परमेश्‍वरलाई क्रूसमा टाँग्छन्। यो तथ्यको आधारमा, के धार्मिक संसारका पाष्टर र एल्डरहरूले बाइबलको अर्थ लगाउने क्रममा साँच्‍चै प्रभुको बढाइ गर्छन्? तपाईंको लागि सत्यता यो छोटो भिडियोले प्रकट गरिदिनेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्