Nepali Christian Testimony Video 2022 | नाम र लाभ खोज्नेबारे आत्मसमीक्षा
22 अप्रिल 2022
उनी आइभोरी कोस्टकी एक इसाई हुन् र उनी मण्डलीको मलजल कार्यको जिम्मेवार व्यक्ति हुन् । उनका मण्डली अगुवाले उनीसँग पार्टनरको रूपमा काम गर्नेछिन् भनेर थाहा पाउँछिन्, उनी ब्रदर-सिस्टरहरूलाई समस्या आइपर्दा अब ती अगुवाकहाँ नै जान्छन् र उनीहरूको हृदयमा बनाएको आफ्नो स्थान गुम्नेछ भनेर डराउँछिन्। त्यस बेलादेखि उनी ब्रदर-सिस्टरहरूका समस्या अगुवाले समाधान गर्नुअघि नै सक्रिय रूपमा समाधान गर्ने प्रयास गर्छिन् र आफूले नबुझेको समस्या आइपर्दा आफ्ना अगुवालाई सल्लाह माग्दिनन्। यसले गर्दा ब्रदर-सिस्टहरूको समस्या समयमै समाधान हुँदैन। उनी प्रसिद्धि र लाभको लागि लडिरहेकी स्थितिमा जिउँछिन् र दोषी पनि महसुस गर्छिन् । तर पछि उनी आत्मसमीक्षा गर्न परमेश्वरसामु आउँछिन् …
अन्य प्रकारका भिडियोहरू