Nepali Christian Testimony Video | बहिष्कार हुनुभन्दा पहिलेको मेरो आत्मचिन्तन
27 मार्च 2023
उनी मण्डलीमा भिडियो बनाउने कामको जिम्मेवारी व्यक्ति हुन्, तर उनी अहङ्कारी, अभिमानी, र उनले बारम्बार निरङ्कुश बन्छिन्। बर्खास्त भएर पनि, उनले आत्मचिन्तन गर्न मान्दिनन्, र सो समस्या पुनः देखा पर्छ। उनले कैयौँपटक भिडियो प्रोजेक्ट बिथोल्छिन्, पश्चात्ताप गर्दिनन्, अनि निष्कासनको खतरामा पर्छिन्। उनी ग्लानि र निराशामा डुब्छिन्। त्यसपछि मात्रै उनले आफ्नो बारेमा मनन गर्न थाल्छिन्: यतिका वर्षको विश्वासपछि पनि किन उनी यति अहङ्कारी हुन्छिन्? उनको समस्याको जड के हो? परमेश्वरका वचनहरू पढेर उनले आफ्नो बारेमा के सिक्छिन्, अनि उनी कसरी परिवर्तन हुन्छिन्?
अन्य प्रकारका भिडियोहरू