ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३६०: गल्ती लुकाएपछि चिन्तन
26 जुलाई 2026
उनी मण्डलीमा भिडियो सम्पादकका रूपमा काम गर्छन्। एकपटक, उनले गल्तीले एउटा पूर्ण रूपमा सम्पादन गरिएको प्रोजेक्ट मेटाइदिए। अरूको नजरमा आफ्नो हैसियत गुम्ला भन्ने चिन्ताले, उनले गल्ती ढाकछोप गर्न सकेजति सबै गरे, र कसैले पनि यो कुरा थाहा नपाओस् भन्ने चाहे। बारम्बार अड्चनहरूको सामना गरेपछि, उनीसँग आफ्ना ब्रदर-सिस्टरहरूसँग मद्दत माग्नुबाहेक कुनै विकल्प थिएन। समस्या समाधान भएपछि, उनले आफैलाई सोध्दै चिन्तन गर्न थाले, “गल्ती गरिसकेपछि, म किन सधैँ त्यसलाई ढाकछोप गर्न यति मरिहत्ते गर्छु? कुन भ्रष्ट स्वभावले यसलाई नियन्त्रण गरिरहेको छ, अनि यसलाई कसरी समाधान गर्नुपर्छ?”
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू