ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३५१: म आफू अत्यन्तै स्वार्थी छु भन्ने कुरा बुझ्छु
2 जुलाई 2026
उनी अगुवाको कर्तव्य निर्वाह गर्दै थिइन्। आफ्ना सहकर्मीहरूको जिम्मामा रहेको काममा समस्याहरू देख्दा र यसबारे छलफल गर्नुपर्छ भन्ने जान्दा, उनीसँग स्पष्ट रूपमा विचार र सुझावहरू भए पनि, उनलाई ती छलफलहरूले आफ्नो कार्यभार बढाउने डर थियो अनि आफूले काम राम्रोसँग गर्न मद्दत गरे पनि यसको श्रेय आफूले पाउँदिनँ भन्ने लाग्यो। त्यसैले, उनले त्यस परिस्थितिलाई बेवास्ता गरिन्। जब उनका एक जना सहकर्मीले उनको स्वार्थीपनको खुलासा गरे, तब उनले उसले आफूलाई नबुझेको महसुस गरिन्, अनि उनी पीडा र दबाबको स्थितिमा डुब्न थालिन्। परमेश्वरका वचनहरू खाएर-पिएर, उनले अन्ततः एउटी अगुवाको हैसियतले समग्र मण्डलीको कामलाई ख्यालै नगरी आफ्ना कामहरूमा मात्र ध्यान केन्द्रित गर्नु गैरजिम्मेवारीपन रहेछ, अनि यसले आफ्नो स्वार्थी भ्रष्ट स्वभाव प्रकट गर्दो रहेछ भन्ने महसुस गरिन्। अन्त्यमा, उनी आफ्नै स्वार्थहरू त्याग्न सफल भइन् अनि आफ्नो कर्तव्य निर्वाह गर्न आफ्ना सहकर्मीहरूसँग सामञ्जस्य रूपमा सहकार्य गरिन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू