Nepali Christian Movie | घरमा लाल-शिक्षा | An Intense Spiritual Battle Within the Family

1 मे 2023

परमेश्‍वरमा विश्‍वास गरेको कारण, चिनियाँ इसाई झेङ्ग यि र उनकी बहिनीले नगर युनाइटेट फ्रन्ट कार्य विभागका मन्त्री रहेका तिनीहरूको बुबाबाट कठोर बाधा र अवरोधको सामना गर्छन्—यसले परिवारमा तीव्र आत्मिक युद्ध पैदा गर्छ। झेङ्ग यि र उनकी बहिनीले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका झूट र गलत हल्‍लाहरूलाई एक-एक गरी खण्डन गर्न परमेश्‍वरका वचनहरूको प्रयोग गर्छन्, र रिसको झोँकमा तिनीहरूका बुबाले आफ्‍नो पदलाई कायम राख्‍न आफ्‍नो छोरा, छोरी र श्रीमतीलाई आफ्‍नो घरबाट निकालिदिन्छन्…। दाजु-बहिनीले दृढतासाथ ख्रीष्‍टलाई पछ्याउने निर्णय गर्छन्; तिनीहरूले परमेश्‍वरको सुसमाचार फैलाउने कार्यलाई जारी राख्छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्