2021 Christian Movie | घरमा लाल-शिक्षा | An Intense Spiritual Battle Within the Family (Nepali Subtitles)

12 अक्टोबर 2021

परमेश्‍वरमा विश्‍वास गरेको कारण, चिनियाँ इसाई झेङ्ग यि र उनकी बहिनीले नगर युनाइटेट फ्रन्ट कार्य विभागका मन्त्री रहेका तिनीहरूको बुबाबाट कठोर बाधा र अवरोधको सामना गर्छन्—यसले परिवारमा तीव्र आत्मिक युद्ध पैदा गर्छ। झेङ्ग यि र उनकी बहिनीले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका झूट र गलत हल्‍लाहरूलाई एक-एक गरी खण्डन गर्न परमेश्‍वरका वचनहरूको प्रयोग गर्छन्, र रिसको झोँकमा तिनीहरूका बुबाले आफ्‍नो पदलाई कायम राख्‍न आफ्‍नो छोरा, छोरी र श्रीमतीलाई आफ्‍नो घरबाट निकालिदिन्छन्…। दाजु-बहिनीले दृढतासाथ ख्रीष्‍टलाई पछ्याउने निर्णय गर्छन्; तिनीहरूले परमेश्‍वरको सुसमाचार फैलाउने कार्यलाई जारी राख्छन्।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्