Nepali Christian Testimony Video | मैले रेखदेखलाई स्वीकार नगर्नुको कारण

5 जनवरी 2023

तिनी चलाख हुन्छन् र आफ्‍नो काममा अनुभवी। आफ्‍नो सुपरभाइजरको रेखदेख र निर्देशन सामना गर्दा, तिनले तिनको क्षमतामा प्रश्‍न उठेको छ भन्‍ने सोच्छन्। तिनले यो रेखदेखलाई इन्कार गर्छन्, जसले गर्दा तिनको काममा असर पुग्छ। परमेश्‍वरको वचनले प्रकाशद्वारा, तिनले आफ्‍नो बारेमा मनन गरेर आफूलाई चिन्छन्। तिनको विरोध र अटेरीपनको पछाडि कुन भ्रष्ट स्वभाव लुकेको हुन्छ? र तिनमा के-कस्ता परिवर्तनहरू आउँछन्? पत्ता लगाउन कृपया यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्