Nepali Christian Song | परमेश्‍वरको न्यायको कामको उद्देश्य | with lyrics

7 अप्रिल 2022

पद १

अहिलेको काम मानवलाई आफ्नो पुरानो

पुर्खा, शैतान त्याग्न लगाउनु हो।

वचनद्वारा न्यायले तिनको भ्रष्टता खुलासा गर्छन्,

ताकि तिनले जीवनको सार बुझ्नेछन्।

नियतिसँग सम्बन्धित यी न्यायले

मानव हृदय छेड्छन्,

त्यसमा चोट पुर्याउन हो,

ताकि उसले यी छोड्न सकोस्

र जीवन, परमेश्‍वरको बुद्धि,

शक्ति र शैतानद्वारा भ्रष्ट

तुल्याइएको मानवलाई जान्न सकोस्।

पूर्व कोरस १

जति न्याय र सजाय हुन्छ,

त्यति मानव हृदयमा चोट लाग्छ,

र त्यति उसको आत्मा जाग्न सक्छ।

कोरस

सबभन्दा ठगिएका र

भ्रष्टका आत्मा जगाउनु यस

प्रकारको न्यायको लक्ष्य हो।

पद २

मानव आत्मा धेरै अघि मर्यो,

ऊ स्वर्ग वा परमेश्‍वरलाई जान्दैन।

ऊ मृत्युको पातालमा छ वा पृथ्वीमा

नरकमा छ, उसको लास भ्रष्ट

तुल्याइएर मृत्युको पातालमा खसेको छ

वा उसले पृथ्वीलाई मर्मत बाहिर

ध्वस्त पारेको छ भनी कसरी जान्न सक्छ?

पूर्व कोरस २

उहाँले मुक्ति दिन सक्नुहुने

भ्रष्ट मानवलाई खोज्न आज

पृथ्वीमा आउनुभएको हो भनी

कसरी जान्न सक्छ?

कोरस

सबभन्दा ठगिएका र

भ्रष्टका आत्मा जगाउनु यस

प्रकारको न्यायको लक्ष्य हो।

पद ३

हरेक सम्भावित तरिकाले न्याय र

शोधन गरिसकेपछि पनि,

ऊ विरलै सचेत र प्रतिक्रिया रहित छ।

मानव कत्ति पतित छ!

र यो न्याय क्रूर असिना झैँ

वर्सिए पनि मानवको लागि निकै लाभदायी छ।

पूर्व कोरस ३

मानवलाई यसरी न्याय नगरिएको

भए, केही प्राप्त हुने थिएन;

उसलाई दुःखको पातालबाट बचाउन

असम्भव हुने थियो।

कोरस

सबभन्दा ठगिएका र

भ्रष्टका आत्मा जगाउनु यस

प्रकारको न्यायको लक्ष्य हो।

ब्रिज

यो काम नभएको भए

ऊ पातालबाट निस्कन सक्ने थिएन,

उसको हृदय धेरै अघि मृत र

आत्मा शैतानद्वारा कुल्चिएको छ।

निकै गहिराइमा डुबेका

तिमीहरूलाई मुक्ति दिने एउटै उपाय

न्याय गर्नु र कडा रूपमा बोलाउनु हो।

कोरस

सबभन्दा ठगिएका र

भ्रष्टका आत्मा जगाउनु यस

प्रकारको न्यायको लक्ष्य हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्