Nepali Christian Song | परमेश्‍वरले आफ्नो सिंहासन सामु आउने सबैलाई न्याय गर्नुहुनेछ र शुद्ध पार्नुहुनेछ | with lyrics

4 अप्रील 2022

पद १

आखिरी दिनहरूको कामले सबैलाई

प्रकारअनुसार छुट्याउँछ

र परमेश्‍वरको व्यवस्थापन योजना निष्कर्षमा पुर्याउँछ,

किनकि समय नजिक छ र उहाँको दिन आएको छ।

पूर्व कोरस

आफ्नो राज्यमा पस्ने सबैलाई उहाँले ल्याउनुहुन्छ—

जो अन्तिमसम्म—परमेश्‍वर स्वयम्‌को युगसम्म—

उहाँप्रति निष्ठावान रहन्छन्।

कोरस

उहाँका पाइला आजसम्म पछ्याउनेहरू

उहाँको सिंहासन सामु आउनेहरू हुन्।

उहाँको अन्तिम चरणको काम स्वीकार्नेहरूलाई

उहाँ शुद्ध पार्नुहुन्छ र न्याय गर्नुहुन्छ।

पद २

उहाँको युग पहिले, उहाँको काम

मानव कार्य हेर्नु होइन,

मानव जीवनको सोधपुछ गर्नु होइन,

बरु मानव अनाज्ञाकारितालाई न्याय गर्नु हो।

ब्रिज

परमेश्‍वरले शुद्ध पार्नुहुनेछ

जो उहाँको सिंहासन सामु आउँछन्।

कोरस

उहाँका पाइला आजसम्म पछ्याउनेहरू

उहाँको सिंहासन सामु आउनेहरू हुन्।

उहाँको अन्तिम चरणको काम स्वीकार्नेहरूलाई

उहाँ शुद्ध पार्नुहुन्छ र न्याय गर्नुहुन्छ।

उहाँका पाइला आजसम्म पछ्याउनेहरू

उहाँको सिंहासन सामु आउनेहरू हुन्।

उहाँको अन्तिम चरणको काम स्वीकार्नेहरूलाई

उहाँ शुद्ध पार्नुहुन्छ र न्याय गर्नुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्