Nepali Christian Song | परमेश्‍वरले आफ्नो सिंहासन सामु आउने सबैलाई न्याय गर्नुहुनेछ र शुद्ध पार्नुहुनेछ | with lyrics

4 अप्रिल 2022

पद १

आखिरी दिनहरूको कामले सबैलाई

प्रकारअनुसार छुट्याउँछ

र परमेश्‍वरको व्यवस्थापन योजना निष्कर्षमा पुर्याउँछ,

किनकि समय नजिक छ र उहाँको दिन आएको छ।

पूर्व कोरस

आफ्नो राज्यमा पस्ने सबैलाई उहाँले ल्याउनुहुन्छ—

जो अन्तिमसम्म—परमेश्‍वर स्वयम्‌को युगसम्म—

उहाँप्रति निष्ठावान रहन्छन्।

कोरस

उहाँका पाइला आजसम्म पछ्याउनेहरू

उहाँको सिंहासन सामु आउनेहरू हुन्।

उहाँको अन्तिम चरणको काम स्वीकार्नेहरूलाई

उहाँ शुद्ध पार्नुहुन्छ र न्याय गर्नुहुन्छ।

पद २

उहाँको युग पहिले, उहाँको काम

मानव कार्य हेर्नु होइन,

मानव जीवनको सोधपुछ गर्नु होइन,

बरु मानव अनाज्ञाकारितालाई न्याय गर्नु हो।

ब्रिज

परमेश्‍वरले शुद्ध पार्नुहुनेछ

जो उहाँको सिंहासन सामु आउँछन्।

कोरस

उहाँका पाइला आजसम्म पछ्याउनेहरू

उहाँको सिंहासन सामु आउनेहरू हुन्।

उहाँको अन्तिम चरणको काम स्वीकार्नेहरूलाई

उहाँ शुद्ध पार्नुहुन्छ र न्याय गर्नुहुन्छ।

उहाँका पाइला आजसम्म पछ्याउनेहरू

उहाँको सिंहासन सामु आउनेहरू हुन्।

उहाँको अन्तिम चरणको काम स्वीकार्नेहरूलाई

उहाँ शुद्ध पार्नुहुन्छ र न्याय गर्नुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्