Nepali Christian Testimony Video | मण्डलीको काम रक्षा गर्नु मेरो कर्तव्य हो
23 मे 2023
चुनावको समयमा, तिनले सिस्टर मेइसी सिद्धान्तहरूअनुसार अगुवाको रूपमा कर्तव्य निभाउन अयोग्य छिन् भनेर निर्धारण गर्छिन्। तर तिनी यो मुद्दा उठाऊँ कि नउठाऊँ भनेर चिन्ता गर्छिन् किनकि तिनी आफूलाई अरूले गलत बुझ्लान्, र तिनी आफै अगुवा हुन खोजेकी हुन् भन्ने सोच्लान् भनेर डराउँछिन्, त्यसैले तिनले आफ्नो विचार व्यक्त गर्ने आँट गर्दिनन्। फलस्वरूप, मेइसीलाई अगुवा छनौट गरिन्छ। केही समयपछि, तिनका अग्रजहरूले सिद्धान्तहरूअनुसार यो मामलाको मूल्याङ्कन गरेर मेइसी नेतृत्वको निम्ति अयोग्य भएको निर्धारण गर्छन्, र तिनलाई बर्खास्त गरिन्छ। यो कुरा थाहा पाएर, तिनले एकदमै ग्लानि महसुस गर्छिन्, अनि किन आफू सिद्धान्तहरू कायम गर्न र सत्यता अभ्यास गर्न अति डराएँ भनेर आत्मसमीक्षा गर्न थाल्छिन् …
अन्य प्रकारका भिडियोहरू