Nepali Christian Movie | प्रभु येशूको पुनरागमनका अगमवाणीहरू कसरी पूरा हुन्छन्? (विशेष दृश्य)
29 जनवरी 2026
धार्मिक क्षेत्रका धेरै मानिसहरूले प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ भन्ने अगमवाणीलाई विश्वास गर्छन् अनि तिनीहरू आफूलाई स्वर्गको राज्यमा उठाई लैजान उहाँ आउनुहुनेछ भनी प्रतीक्षा गरिरहेका छन्, तर तिनीहरूले उहाँ गुप्त रूपमा आउनेसम्बन्धी प्रभुका अगमवाणीहरूलाई बेवास्ता गरेका छन्: “हेर, म चोरजस्तै आउँछु” (प्रकाश १६:१५)। “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)। त्यसकारण, प्रभुको पुनरागमनसम्बन्धी यी अगमवाणीहरू कसरी पूरा हुन्छन्? अनि कसरी हामी प्रभुको पुनरागमनलाई स्वागत गर्ने बुद्धिमती कन्याहरू बन्नुपर्छ?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू