Nepali Christian Testimony Video | कर्तव्यप्रतिको उचित मनोवृत्ति

22 जनवरी 2023

उनलाई उनको कर्तव्यबाट बर्खास्त गरिएपछि, अगुवाले उनलाई मण्डलीका साधारण मामलाहरू सम्‍हाल्‍ने काम दिन्छिन्। उनले गल्तीबस यो कर्तव्य सानो हो भन्‍ने ठान्छिन्, त्यसकारण परमेश्‍वरका अभिप्रायहरूलाई गलत रूपमा बुझेर अन्धकार र नकारात्मकतामा आफूलाई डुबाउँदै आफैलाई हदबन्दी गर्छिन्। पीडाको बीचमा, उनले परमेश्‍वरकहाँ गएर प्रार्थना र खोजी गर्छिन्। परमेश्‍वरका वचनहरू पढेर उनले आफ्‍नो भ्रष्ट स्वभावको बारेमा के बुझ्छिन्? उनले आफ्‍नो कर्तव्यप्रतिको आचरणलाई कसरी सुधार गर्छिन्? कृपया यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्