ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३८९: भेलाको “तयारी”
3 अक्टोबर 2026
उनी एउटी मण्डली अगुवा हुन्, र उनको मुख्य जिम्मेवारी रहेको क्षेत्रले राम्रो नतिजा नदिइरहेको बेला, उनले अन्य कामहरूलाई बेवास्ता गर्दै आफ्नो सम्पूर्ण ऊर्जा त्यसमै लगाइन्। एक दिन, उनकी अगुवाले उनीसँग सङ्गति गर्ने तालिका बनाउनुभयो, र उनलाई आफ्नी अगुवाले काममा भएका कमजोरीहरू पत्ता लगाउनुहुनेछ भन्ने डरले बेचैनी महसुस भयो। आफ्नी अगुवालाई सम्हाल्न, उनले ढाकछोप गर्नका लागि अनेक प्रकारका तयारीहरू गरिन्। उनको ढाकछोपको पछाडि कस्ता भ्रष्ट स्वभावहरू लुकेका थिए? यस अनुभवमार्फत उनले आफ्नै बारेमा के कुरा बुझ्न सकेकी छिन्?
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू