Nepali Christian Dance | नयाँ जीवनको प्रशंसा गर | Praise Song

10 मार्च 2025

हाल्‍लेलुयाह! सर्वशक्तिमान्‌ परमेश्‍वर! तपाईँलाई धन्यवाद दिन्छौँ, प्रशंसा गर्छौँ!

सर्वशक्तिमान् परमेश्‍वरले सत्यता व्यक्त र मानिसमाझ काम गर्नुहुन्छ, बोल्नुहुन्छ।

हरदिन, हामी परमेश्‍वरका वचन खान्छौँ-पिउँछौँ,

हाम्रो हृदय खुसी र हर्षले भरिन्छ।

सत्यता बुझ्नु अद्भुत कुरा हो, अब पीडा र अन्योलता छैनन्।

हाम्रा धारणा र गलतफहमी हट्छन्, हाम्रा विद्रोही स्वभाव बदलिन्छन्।

परमेश्‍वरका वचनको सत्यता मूल्यवान् छन् र तिनले हाम्रो भ्रष्टता पखाल्छन्।

भ्रष्टता फाल्नुले साँचो स्वतन्त्रता ल्याउँछ,

हाम्रा आत्मा रिहा हुँदै गर्दा हामी गाउँछौँ।

न्याय, सजाय, र परीक्षा परमेश्‍वरको प्रचुर भोज हुन्।

हाम्रो जीवन बिस्तारै बढ्छ,

र सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद र प्रशंसा दिन्छौँ।

मण्डली जीवन अद्भुत छ; उहाँ आफै मार्गनिर्देशन र गोठालो गर्नुहुन्छ।

हामी कर्तव्यमा मिलेर सहकार्य गर्छौँ, हामीबीच कुनै अवरोध वा दूरी छैन।

सरलता, इमानदारिता, र खुलापनका साथ,

परमेश्‍वरको गवाही दिन एउटै हृदय र मनको हुन्छौँ।

यावत् थोकमा परमेश्‍वरका वचनअनुसार कार्य गर्छौँ,

उहाँलाई सन्तुष्ट पार्न कर्तव्य पूरा गर्छौँ।

स्थिर रूपमा परमेश्‍वरलाई पछ्याउँछौँ, हाम्रो निष्कपट हृदय अर्पण गर्छौँ।

सर्वशक्तिमान् परमेश्‍वरलाई मुक्तिका लागि,

नयाँ मानिसमा बदल्नुभएकोमा धन्यवाद दिन्छौँ।

कसले आफ्नो हृदय व्यक्त गर्दैन र? कसले आफ्नो प्रेम व्यक्त गर्दैन र?

मैले ताली बजाउँदा, परमेश्‍वरको प्रशंसा गर र नाच।

संसार, परिवार, र देहबाट उम्किएका छौँ,

सारा हृदयले परमेश्‍वरलाई प्रेम गर्दा हर्षले भरिन्छौँ।

उहाँका वचन सुन्छौँ, उहाँमा समर्पित हुन्छौँ,

हाम्रो हृदय शान्ति र हर्षले भरिन्छ।

सत्यता अभ्यास गर्दा हामी स्वतन्त्र र रिहा भएका छौँ,

र परमेश्‍वरलाई महिमित पार्न असल गवाही दिन्छौँ।

परमेश्‍वरलाई प्रेम गर्नेहरू ज्योतिमा जिउँछन्,

सर्वशक्तिमान् परमेश्‍वरलाई अनन्तसम्म प्रशंसा गर्छन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्