2021 Christian Praise Song | परमेश्‍वरको महान् काम पूरा भएकोमा प्रशंसा गर

30 अप्रिल 2021

अन्तिम दिनहरूमा, सारा मानवजातिको न्याय गर्न ख्रीष्टले वचन प्रयोग गर्नुहुन्छ,

अनि राज्यको युग सुरु भएको छ।

अहिले परमेश्‍वरले बोल्नुहुने वचनद्वारा सबै थोकलाई फेरि नवीकरण गरिँदैछ।

सबै थोक सुन्दर र नयाँ बनाइन्छ।

अहिले सबै थोक पुनर्जागृत, परिवर्तित, पुनर्स्थापित, नवीकृत छ।

हामी आनन्दित हुँदै परमेश्‍वरको प्रशंसा गर्छौ।

हाम्रा गीतहरू र हाम्रो आवाजले आकाशहरू उर्लन्छन्।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

परमेश्‍वरका सबै मानिसहरू परमेश्‍वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

उहाँको धार्मिकता प्रकट गर्दै, परमेश्‍वरको घरबाटै न्याय सुरु भएको छ।

परमेश्‍वरका सबै मानिसहरू उहाँको सामु निहुरिन्छन्, उहाँको न्याय र शुद्धीकरण स्वीकार गर्छन्।

उहाँको वचनको अगुवाइमा, हामी उहाँका परीक्षाहरू र शोधनबाट भएर जान सक्छौं।

हामी साक्षी दिन्छौं र उहाँबाट कृपा प्राप्त गर्दछौं।

उहाँको आदेश प्राप्त गर्नु, उहाँका कामहरूको

घोषणा गर्नु र साक्षी दिनु सम्मानको कुरा हो।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

परमेश्‍वरका सबै मानिसहरू परमेश्‍वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

परमेश्‍वरको काम अति चाँडै परिवर्तन हुन्छ यो बुझ्न गाह्रो छ, तर हामी विश्‍वस्त छौं।

उहाँका वचनहरूको शक्ति अद्वितीय छन्, र तिनले मानिसहरूलाई वर्गअनुसार छुट्ट्याउँछन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरूले सधैँ आज्ञापालन गर्छन् र प्रत्येक दिन उहाँको वचनको वास्तविकतामा जिउँछन्।

हामी परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ताको प्रशंसा गर्छौं,

उहाँ आफ्ना सबै चालहरूमा धर्मी हुनुहुन्छ।

उहाँको स्वभाव धेरै प्रेमिलो छ, र सबै मानिसले इमानदारीसाथ यसको प्रशंसा गर्दछ।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

परमेश्‍वरका सबै मानिसहरू परमेश्‍वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

परमेश्‍वरको काम पूरा भएकोमा प्रशंसा गर, उहाँले विजेताहरूको समूह बनाउनुभएको छ।

परमेश्‍वरको चुनिएका मानिसहरूले उहाँको जाँच स्वीकार्छन्, हरेकले आफ्नो कर्तव्य पूरा गर्छन्।

परमेश्‍वरको विरोध गर्नेहरू नाश हुन्छन्,

अनि उहाँलाई प्रेम गर्नेहरू आनन्दसाथ सिद्ध पारिन्छन्।

सारा संसार उहाँको धार्मिकताले भरिएको छ।

उहाँको राज्य उहाँको पवित्रताले भरिपूर्ण छ।

प्रशंसा गर! आनन्द गर! गाओ र कराओ!

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

परमेश्‍वरका सबै मानिसहरू परमेश्‍वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्