Christian Dance | हामी आफ्नो सारा हृदयले परमेश्‍वरको प्रशंसा गर्छौँ | Praise Song

15 सेप्टेम्बर 2024

मोडिँदै-मडारिँदै म जीवित हुन्छु, गाउँदा मेरो हृदयले राहत पाउँछ।

हामी हर-दिन परमेश्‍वरका वचनहरू खान्छौँ र पिउँछौँ;

सत्यता बुझ्दा हाम्रो हृदय उज्यालो हुन्छ।

हाम्रो आत्माको स्वतन्त्रताले निकै आनन्द ल्याउँछ; हामी नयाँ नृत्य नाचौँ।

केवल शुद्ध र सरल रूपमा परमेश्‍वरको प्रशंसा गर, र उहाँ हामीमाथि मुस्कुराउनुहुनेछ।

ओह!

दाजुभाइ-दिदीबहिनीहरू, हामी सँगै रमाऔँ र उफ्रिऔँ,

र हामीलाई मुक्ति दिनुभएकोमा सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद दिऊँ, उहाँको प्रशंसा गरौँ।

दाजुभाइ-दिदीबहिनीहरू, सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्ने गीतहरू

आकाशतर्फ गुञ्जाउँदै, हामी सँगै गाऔँ र प्रशंसा गरौँ।

जब कुनै नयाँ गीत गाइन्छ, मेरो हृदय रमाउँछ, र म त्यसको तालमा नाच्छु।

सर्वशक्तिमान् परमेश्‍वरको प्रेम निकै साँचो छ, मेरो हृदयका गीतहरू उडी जान्छन्।

उहाँका वचनहरूले मानिसहरूलाई न्याय गर्छन् र पखाल्छन्;

उहाँका वचनहरूले मानिसहरूलाई जाँच्छन्, शोधन गर्छन् र सिद्ध पार्छन्।

हाम्रो स्वभाव परिवर्तित हुन्छ,

हामीलाई परमेश्‍वरद्वारा मुक्ति दिइन्छ र हामी नयाँ मानिस बन्छौँ।

ओह!

दाजुभाइ-दिदीबहिनीहरू, हामी सँगै रमाऔँ र उफ्रिऔँ,

र हामीलाई मुक्ति दिनुभएकोमा सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद दिऊँ, उहाँको प्रशंसा गरौँ।

दाजुभाइ-दिदीबहिनीहरू, सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्ने गीतहरू

आकाशतर्फ गुञ्जाउँदै, हामी सँगै गाऔँ र प्रशंसा गरौँ।

हामी ठूलो स्वरमा प्रशंसाका गीत गाउँछौँ,

महिमा प्राप्त गर्नुभएकोमा परमेश्‍वरको प्रशंसा गर्छौँ।

मेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्न सक्छ भन्ने कुराले मलाई साँच्चै खुसी बनाउँछ,

परमेश्‍वरका वचनहरूको आनन्द निकै मीठो हुन्छ।

सर्वशक्तिमान् परमेश्‍वर, तपाईँ निकै प्रेमिलो हुनुहुन्छ;

म तपाईँको अनुग्रहबारे पर्याप्त भन्न सक्दिनँ।

प्रशंसाका साथ म आफ्नो हृदय व्यक्त गर्छु; प्रशंसाको जीवन साँच्चै सुन्दर हुन्छ।

ओह!

दाजुभाइ-दिदीबहिनीहरू, हामी सँगै रमाऔँ र उफ्रिऔँ,

र हामीलाई मुक्ति दिनुभएकोमा सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद दिऊँ, उहाँको प्रशंसा गरौँ।

दाजुभाइ-दिदीबहिनीहरू, सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्ने गीतहरू

आकाशतर्फ गुञ्जाउँदै, हामी सँगै गाऔँ र प्रशंसा गरौँ।

समुद्रका छाल उर्लिन्छन्, हरेक छाल पहिलेकोभन्दा माथि जान्छ।

हामीले प्रशंसाको जीवन जिउनुपर्छ,

किनकि जति उच्च हाम्रो प्रशंसा हुन्छ, त्यति उच्च हाम्रो आस्था हुन्छ।

परमेश्‍वरलाई प्रेम गर्नेहरू सबै आएर प्रशंसा गर;

सर्वशक्तिमान् परमेश्‍वर महिमा योग्य हुनुहुन्छ।

परमेश्‍वरका मानिसहरूको हृदय धड्किरहेका छन्;

हामीले सारा हृदयल सन्तुष्ट हुन्जेल परमेश्‍वरको प्रशंसा गर्दै गर्दा, आऊ हामीसँग सामेल होऊ!

ओह!

दाजुभाइ-दिदीबहिनीहरू, हामी सँगै रमाऔँ र उफ्रिऔँ,

र हामीलाई मुक्ति दिनुभएकोमा सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद दिऊँ, उहाँको प्रशंसा गरौँ।

दाजुभाइ-दिदीबहिनीहरू, सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्ने गीतहरू

आकाशतर्फ गुञ्जाउँदै, हामी सँगै गाऔँ र प्रशंसा गरौँ।

दाजुभाइ-दिदीबहिनीहरू, हामी सँगै रमाऔँ र उफ्रिऔँ,

र हामीलाई मुक्ति दिनुभएकोमा सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद दिऊँ, उहाँको प्रशंसा गरौँ।

दाजुभाइ-दिदीबहिनीहरू, सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्ने गीतहरू

आकाशतर्फ गुञ्जाउँदै, हामी सँगै गाऔँ र प्रशंसा गरौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्