Christian Movie | प्रभुले हाम्रो लागि तयार गर्नुभएको स्थान कहाँ छ? (विशेष दृश्य)

21 अप्रिल 2021

Christian Movie | प्रत्याशा | बाट लिइएको विशेष दृश्य 5: “प्रभुले हाम्रो लागि तयार गर्नुभएको स्थान कहाँ छ?”

दुई हजार वर्ष पहिले, प्रभु येशूले यसो भनेर प्रतिज्ञा गर्नुभएको थियो, “म तिमीहरूको लागि ठाउँ तयार गर्न जान्छु। अनि यदि म जान्छु र तिमीहरूको निम्ति ठाउँ तयार पर्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई म आफै ग्रहण गर्नेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सक” (यूहन्‍ना १४:२-३)। धेरै मानिसहरूले के विश्‍वास गर्छन् भने, प्रभु स्वर्गमा फर्कनुभएको छ, त्यसकारण उहाँले हाम्रो लागि अवश्य नै स्वर्गमा ठाउँ तयार गर्दैहुनुहुन्छ। के यो बुझाइ प्रभुका वचनहरूअनुरूप छ त? यो प्रतिज्ञाभित्र के-कस्ता रहस्यहरू छन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्