बाट लिइएको विशेष दृश्य 5: “प्रभुले हाम्रो लागि तयार गर्नुभएको स्थान कहाँ छ?”

21 अप्रील 2021

Christian Movie | प्रत्याशा | बाट लिइएको विशेष दृश्य 5: “प्रभुले हाम्रो लागि तयार गर्नुभएको स्थान कहाँ छ?”

दुई हजार वर्ष पहिले, प्रभु येशूले यसो भनेर प्रतिज्ञा गर्नुभएको थियो, “म तिमीहरूको लागि ठाउँ तयार गर्न जान्छु। अनि यदि म जान्छु र तिमीहरूको निम्ति ठाउँ तयार पर्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई म आफै ग्रहण गर्नेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सक” (यूहन्‍ना १४:२-३)। धेरै मानिसहरूले के विश्‍वास गर्छन् भने, प्रभु स्वर्गमा फर्कनुभएको छ, त्यसकारण उहाँले हाम्रो लागि अवश्य नै स्वर्गमा ठाउँ तयार गर्दैहुनुहुन्छ। के यो बुझाइ प्रभुका वचनहरूअनुरूप छ त? यो प्रतिज्ञाभित्र के-कस्ता रहस्यहरू छन्?

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्