Christian Crosstalk | हाम्रो पाष्टरले भन्नुभयो … (Nepali Subtitles)

2 अप्रिल 2021

यू शुन्फू धार्मिक संसारको एउटी विश्‍वासी हुन् जसले पाष्टरहरू र एल्डरहरूलाई भरोसा गर्छिन् र आराधना गर्छिन्। उनी साँच्छिन्, कि “पाष्टरहरू र एल्डरहरू सबै परमेश्वरद्वारा स्थापित भएका हुन्, अनि पाष्टरहरू र एल्डरहरूको आज्ञाकारी हुनु भनेको परमेश्‍वरप्रति आज्ञाकारी हुनु हो,” त्यसैले उनी प्रभुको आगमनलाई स्वागत गर्ने विषय लगायत आफ्ना पाष्टरका सबै कुरा सुन्छिन्। तर एक उत्कृष्ट बहसको क्रममा यु शुन्फूले धार्मिक मान्यतालाई पछ्याउनु व्यर्थ र अव्यावहारिक छ भन्‍ने बुझ्छिन्, अनि अन्त्यमा उनले विश्‍वासमा परमेश्वरलाई महिमा दिने कार्य नै पहिलो स्थानमा आउँछ र व्यक्तिले हृदयको “मन्दिर” परमेश्वरको लागि आरक्षित गर्नुपर्दछ। यसैले तिनले आफ्नै प्रकारले सत्य मार्ग खोज्ने र अनुसन्धान गर्ने निर्णय गर्छिन् …

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्