Nepali Christian Testimony Video 2022 | मेरो परिवारको दमन: अनुभवबाट सिकेको कुरा

24 अप्रिल 2022

मुख्य पात्र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका एक इसाई हुन्, जो क्यानडामा बस्दै आएकी चिनियाँमूलकी महिला हुन्। जब उनका श्रीमानले चिनियाँ कम्युनिस्ट पार्टीले फैलाएका झूटहरू र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई निन्दा गर्ने धार्मिक संसारको कुरालाई सुनेर त्यसमा विश्‍वास गर्छन्, तब उनको विश्‍वासको विरोध गर्न, उनको परिवारसँग मिलेर उनलाई मिलेर दमन गर्न आफ्‍नो शक्तिले भ्याएको सबै कुरा गर्छन्। तिनीहरूले उनलाई आर्थिक ठगीको आरोप लगाउने र उनलाई उनको मूल देश पठाउन क्यानडाको सरकारलाई लगाउने धम्की समेत दिन्छन्। यसरी उनको परिवारले उनको विश्‍वासको विरोध गरेको अवस्थामा उनले त्यसको सामना कसरी गर्छिन्? उनले यसबाट के सिक्छिन्? हामी उनको कथा सुनौं।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्