Christian Movie | परमेश्‍वरले मात्रै मानवजातिलाई उद्धार गर्न अनि हामीलाई पीडाबाट मुक्त गर्न सक्‍नुहुन्छ (विशेष दृश्य)

20 जुन 2021

मानव जीवनमा किन दुःखकष्ट हुन्छ? यसैसँग धेरैले संघर्ष त गर्छन् तर उत्तर कहिल्यै भेट्टाउँदैनन्। वेन्या र उनको परिवारले मानव सम्‍बन्धका घटनाहरूलाई पूर्ण अनुभूति गर्ने परिस्‍थिति-परिवर्तनको सामना गर्छन्। अन्त्यमा, तिनीहरूले मानिसहरूको जीवनमा दुःखकष्ट आउनुको कारण के हो त्यसको मूल कारण सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा भेट्टाउँछन् र तिनीहरूले आफ्‍ना पीडालाई पन्छाएर साँचो खुसी कसरी प्राप्त गर्नेभन्ने कुरा बुझ्छन्। मेरो घर कहाँ छ शीर्षकको इसाई चलचित्रबाट लिइएको, “परमेश्‍वरले मात्रै मानवजातिलाई उद्धार गर्न अनि हामीलाई पीडाबाट मुक्त गर्न सक्‍नुहुन्छ” नामक यो सुन्दर संक्षिप्त भिडियोले तपाईंलाई यसको उत्तर पत्ता लगाउन सहयोग गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्