Christian Movie | मेरो घर कहाँ छ | बाट लिइएको विशेष दृश्य

20 जुन 2021

Christian Movie | मेरो घर कहाँ छ | बाट लिइएको विशेष दृश्य : “परमेश्‍वरले मात्रै मानवजातिलाई उद्धार गर्न अनि हामीलाई पीडाबाट मुक्त गर्न सक्‍नुहुन्छ”

मानव जीवनमा किन दुःखकष्ट हुन्छ? यसैसँग धेरैले संघर्ष त गर्छन् तर उत्तर कहिल्यै भेट्टाउँदैनन्। वेन्या र उनको परिवारले मानव सम्‍बन्धका घटनाहरूलाई पूर्ण अनुभूति गर्ने परिस्‍थिति-परिवर्तनको सामना गर्छन्। अन्त्यमा, तिनीहरूले मानिसहरूको जीवनमा दुःखकष्ट आउनुको कारण के हो त्यसको मूल कारण सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा भेट्टाउँछन् र तिनीहरूले आफ्‍ना पीडालाई पन्छाएर साँचो खुसी कसरी प्राप्त गर्नेभन्ने कुरा बुझ्छन्। मेरो घर कहाँ छ शीर्षकको इसाई चलचित्रबाट लिइएको, “परमेश्‍वरले मात्रै मानवजातिलाई उद्धार गर्न अनि हामीलाई पीडाबाट मुक्त गर्न सक्‍नुहुन्छ” नामक यो सुन्दर संक्षिप्त भिडियोले तपाईंलाई यसको उत्तर पत्ता लगाउन सहयोग गर्नेछ।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्