Christian Music | सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्‍वर | Documentary

1 नोभेम्बर 2020

विशाल ब्रह्माण्डभरि, सबै आकाशीय पिण्डहरू सटीक रूपमा आ-आफ्नै कक्षमा हिँड्छन्। स्वर्गहरूमुनि हिमाल-पहाड, नदी-नाला र ताल-तलैया सबैका आ-आफ्नै सिमा छन्, र सबै प्राणीहरू जीवनका नियमहरू अनुसार चार ऋतुमा जिउँछन् र पुनरुत्पादन गर्छन्…। यो सबैको पनि अति सूक्ष्म तरिकाले योजना गरिएको छ—यी सबैमाथि शासन र प्रबन्ध गर्ने के एक शक्तिशाली व्यक्ति हुनुहुन्छ? हामी यो संसारमा रुँदै आएदेखि नै जीवनमा विभिन्न भूमिकाहरू खेल्न थालेका छौं। हामी जन्मदेखि बुढ्यौलीमा, बिरामीदेखि मृत्युमा पुग्छौं, हामी आनन्द र शोकका बीचबाट भएर जान्छौं…। मानवजाति वास्तवमा कहाँबाट आएको हो र हामी साँच्चै कहाँ जानेछौं? हाम्रो भाग्यमाथि कसले शासन गर्दैछ? प्राचीन कालदेखि आधुनिक समयसम्म, ठूलठूला राष्ट्रहरू खडा भएका छन्, राजवंशहरू आए र गए, र इतिहासको प्रवाहमा देशहरू र मानिसहरू फस्टाएका र नाश भएका छन्…। प्रकृतिका नियमहरूजस्तै मानव जातिको विकासका नियमहरूमा असीम रहस्यहरू छन्। के तपाईं तिनका उत्तरहरू जान्न चाहनुहुन्छ? वृत्तचित्र सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्‍वरले तपाईंलाई यसको जरामा पुग्न, यी सबै रहस्यहरूको घुम्टो उठाउन मार्गनिर्देशित गर्नेछ।

Credits: https://www.holyspiritspeaks.org/special-topic/copyright.html

Hebrew Bible verses: Copyright to the Bible Society in Israel, used with permission.

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्