Christian Dance | अब जब हामीसँग तपाईँ हुनुहुन्छ, सर्वशक्तिमान् परमेश्‍वर | Praise Song

15 जुलाई 2024

सर्वशक्तिमान् परमेश्‍वर, अब जब हामीसँग तपाईँ हुनुहुन्छ,

हाम्रो दुःख हर्षमा परिणत भएको छ, हर्षमा परिणत भएको छ।

हरेक दिन हामी तपाईँका वचनहरू खान्छौँ, पिउँछौँ र तिनको आनन्द उठाउँछौँ,

र तपाईँ सधैँ हामीसँग हुनुहुन्छ, तपाईँ सधैँ हामीसँग हुनुहुन्छ।

तपाईँको जीवनको जीवित पानीले हामीलाई सत्यता बुझ्न, सत्यता बुझ्न पोषण दिन्छ।

हाम्रा स्वभावगत परिवर्तन र बुद्धि,

सबै तपाईँमा निर्भर हुन्छन्, तपाईँमा निर्भर हुन्छन्।

दाजुभाइहरू, हामी आफ्नो कर्तव्य राम्ररी निर्वाह गरौँ,

परमेश्‍वरका वचनहरू पढौँ र तिनको आनन्द उठाऔँ; हामी परमेश्‍वरका राज्यमा सँगै छौँ।

दिदीबहिनीहरू, हामी आफ्नो साँचो हृदय अर्पण गरौँ,

उहाँका घरमा एउटै हृदयले उहाँका अभिप्रायहरूको ख्याल गरौँ।

मसँग सर्वशक्तिमान् परमेश्‍वर हुनुभएसम्म, म सन्तुष्ट छु, म सन्तुष्ट छु।

म पारिवारिक सुख, संसारिक प्रसिद्धि र सौभाग्य त्याग्नेछु।

म परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन बनाउनेछु र तिनको वास्तविकता जिउनेछु।

म सङ्कष्ट, सतावट र कष्टलाई जित्नेछु ताकि म परमेश्‍वरद्वारा प्राप्त गरिन सकूँ।

दाजुभाइहरू, हामी आफ्नो कर्तव्य राम्ररी निर्वाह गरौँ,

परमेश्‍वरका वचनहरू पढौँ र तिनको आनन्द उठाऔँ; हामी परमेश्‍वरका राज्यमा सँगै छौँ।

दिदीबहिनीहरू, हामी आफ्नो साँचो हृदय अर्पण गरौँ,

उहाँका घरमा एउटै हृदयले उहाँका अभिप्रायहरूको ख्याल गरौँ।

हामी परमेश्‍वरका वचनहरूमा जिउँदै, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छौँ र सत्यता अभ्यास गर्छौँ।

हामीलाई सत्य, मार्ग र जीवन दिइएको छ।

सर्वशक्तिमान् परमेश्‍वर हामीमाथि सधैँ मुस्कुराउनका लागि हामीले आफ्ना सबै उल्झनहरू फाल्नु मात्र पर्छ।

दाजुभाइहरू, हामी आफ्नो कर्तव्य राम्ररी निर्वाह गरौँ,

परमेश्‍वरका वचनहरू पढौँ र तिनको आनन्द उठाऔँ; हामी परमेश्‍वरका राज्यमा सँगै छौँ।

दिदीबहिनीहरू, हामी आफ्नो साँचो हृदय अर्पण गरौँ,

उहाँका घरमा एउटै हृदयले उहाँका अभिप्रायहरूको ख्याल गरौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्