Nepali Christian Testimony Video 2022 | परमेश्‍वरको गवाही कसरी दिने अब मलाई थाहा भयो

16 अगस्ट 2022

केही समयसम्म सुसमाचार प्रचार गरेपछि, मुख्य पात्रले केही परिणामहरू प्राप्त गर्छिन्, र केही अनुभव पनि प्राप्त गर्छिन्। उनले आफैलाई स्याबासी दिन थाल्छिन्, र आफू प्रतिभावान् भएको अनुभव गर्छिन्, त्यसकारण दाजुभाइ-दिदीबहिनीहरूको अघि आफ्‍नो प्रदर्शन गर्छिन्—तिनीहरूले उनलाई आदरका साथ हेर्न थाल्छन्। के कुराले उनलाई चेतना प्राप्त गर्न, बिउँझन, र केही ज्ञान प्राप्त गर्न सहयोग गर्छ? त्यसपछि उनले कसरी परमेश्‍वरलाई उचाल्‍न र उहाँको गवाही दिन थाल्छिन्? यस भिडियो हेरी पत्ता लगाउनुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्