Nepali Christian Testimony Video | अहिले म हृदयदेखि बोल्‍न सक्छु

14 अक्टोबर 2022

कुनै व्यक्तिले गलत काम गरिरहेको देख्दा त्यो कुरा औँल्याएर त्यस व्यक्तिलाई सहयोग गर्न किन गाह्रो हुन्छ? मण्डलीको काममा असर पुर्‍याउने कुनै समस्या देख्दा हामीलाई किन सम्‍बन्धित व्यक्तिसँग बोल्‍न डर लाग्छ अनि उसलाई चिढ्याउँछु कि भन्‍ने लाग्छ? किन हामी मानिसहरूलाई खुशी पार्ने व्यक्ति बन्‍न र अरूसँगको हाम्रो सम्‍बन्धहरूलाई रक्षा गर्न जोड दिन्छौँ? किन हृदयदेखि बोल्‍न हामीलाई गाह्रो हुन्छ? यस भिडियोमा माथ्यू नामक एक इसाईले आफ्‍नो अनुभव र बुझाइ बाँडेका छन्—तिनले आफ्‍नो अनुभवबाट के ज्ञान प्राप्त गरे र तिनले के अभ्यास गरे, हेरौँ।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्