Nepali Christian Song | परमेश्‍वरको देखा पराइलाई सीमित गर्न कल्पनामा भर नपर | with lyrics

13 अप्रिल 2022

पद १

कुनै सीमा छैन जब आफ्नो योजना

पूरा गर्न परमेश्‍वर देखा पर्नुहुन्छ।

जसरी यहूदीयामा उहाँ देहधारी हुनुभई,

क्रुसिकरणद्वारा मानवको उद्धार गर्नुभयो।

पद २

तैपनी यहूदीहरूले यसलाई असम्भव ठाने,

उहाँ देहधारी भई येशूको रूप लिन सक्नुहुन्न।

त्यही “असम्भव” विचारको आधारमै परमेश्‍वरलाई

निन्दा गरे जसले इस्राएलको विनाश ल्यायो।

पूर्व कोरस १

आज पनि धेरैले उस्तै गल्ती दोहोर्‍याउछन्,

उहाँ देखा पर्नुहुन्छ भन्छन्,

फेरी तुरुन्तै निन्दा गर्छन्, त्यसैले उहाँको देखा पराइ

उनीहरूको कल्पनामा सिमित छ।

कोरस

जहाँ उहाँ देखा पर्नुहुन्छ, त्यहाँ उहाँको आवाज

हुनेछ, सत्य व्यक्त हुनेछ।

सत्यलाई स्वीकार गर्नेहरुले मात्र सुन्नेछन्, उहाँलाई देख्न सक्नेछन्।

पद ३

धेरैले उहाँको वचनलाई हाँसोमा उडाउँछन्,

के यो यहूदीहरूको निन्दा भन्दा फरक छ?

तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौं,

तृष्णा नराखी, अध्य्यन गरी पर्खि बस्छौ।

पूर्व कोरस २

यसरी अध्य्यन गरी पर्खि बसि के पाउँछौ?

परमेश्‍वरको मार्गदर्शन पाउँछौ भनी सोच्छौ?

उहाँको वाणी छुट्याउन नसक्ने भए,

उहाँको देखा पराइको साक्षी दिन के योग्य छौ?

कोरस

जहाँ उहाँ देखा पर्नुहुन्छ, त्यहाँ उहाँको आवाज

हुनेछ, सत्य व्यक्त हुनेछ।

सत्यलाई स्वीकार गर्नेहरुले मात्र सुन्नेछन्, उहाँलाई देख्न सक्नेछन्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्