Nepali Christian Song | मानिसलाई मुक्ति दिने परमेश्‍वरको उत्कट इच्‍छालाई कसैले बुझ्दैन | with lyrics

21 अक्टोबर 2021

Nepali Christian Song 2021 | मानिसलाई मुक्ति दिने परमेश्‍वरको उत्कट इच्‍छालाई कसैले बुझ्दैन | with lyrics

पद १

परमेश्‍वरले यो संसारलाई सृष्टि गर्नुभयो

र मानिसलाई जीवन दिएर, यहाँ ल्याउनुभयो।

आमाबाबा, आफन्तको साथले ऊ एक्लो भएन।

परमेश्‍वरको परमादेशमा बाँच्नु निर्धारित थियो।

उहाँले दिनुभएको सासले प्राणीहरू जिउने गर्छन् र यसैको साथमा जीवन अघि बढीरहन्छ।

परमेश्‍वरको यो रेखदेखलाई मानिस महसुस गर्दैनन्

आमाबाबाको मात्र प्रेम र रेखदेख हो भन्ने विश्‍वास राख्छन्।

कोरस

मानिस उहाँको आराधनाको पहल गर्दैन

जसको उहाँ दिनरात रेखदेख गर्नुहुन्छ।

अपेक्षा बिना उहाँ आफ्नो योजना अनुसार

मानिसको लागि काम गरिराख्नुहुन्छ।

उहाँको आशा छ एकदिन मानिस

सपनाबाट ब्युँझने छ,

जीवनको मूल्य र उद्देश्य देख्नेछ,

बुझ्नेछ उसलाई सबथोक दिन, उहाँले के मोल तिर्नुभो,

उहाँको इच्छा छ कि मानिस उहाँमै फर्किउन्।

उहाँको इच्छा छ कि मानिस उहाँमै फर्किउन्।

पद २

कोइ पत्याउन्नन्, परमेश्‍वरकै रेखदेखमा मानिस बाँच्छ, हुर्कन्छ।

सोच्छन्, मानिसको बृद्धि जीवनको प्रवृत्तिले हुन्छ।

यो जीवन दिने को हुन्, कसबाट आयो भनि थाहा पाउदैनन्

कसरी जीवनको प्रवृत्तिले चमत्कार गर्छ।

लाग्छ अन्न पानीले नै जीवन धानेको छ यहाँ

लगनशीलता र आस्थाले नै अस्तित्व मानिसको छ यहाँ

परमेश्‍वरको पूर्वदृष्टि र अनुग्रहबारे अन्जान मानिस

परमेश्‍वरले दिनुभएको अमूल्य जीवन, त्यसै खेर फाल्छन्।

कोरस

मानिस उहाँको आराधनाको पहल गर्दैन

जसको उहाँ दिनरात रेखदेख गर्नुहुन्छ।

अपेक्षा बिना उहाँ आफ्नो योजना अनुसार

मानिसको लागि काम गरिराख्नुहुन्छ।

उहाँको आशा छ एकदिन मानिस

सपनाबाट ब्युँझने छ,

जीवनको मूल्य र उद्देश्य देख्नेछ,

बुझ्नेछ उसलाई सबथोक दिन, उहाँले के मोल तिर्नुभो,

उहाँको इच्छा छ कि मानिस उहाँमै फर्किउन्।

उहाँको इच्छा छ कि मानिस उहाँमै फर्किउन्।

मानिस उहाँको आराधनाको पहल गर्दैन

जसको उहाँ दिनरात रेखदेख गर्नुहुन्छ।

अपेक्षा बिना उहाँ आफ्नो योजना अनुसार

मानिसको लागि काम गरिराख्नुहुन्छ।

उहाँको आशा छ एकदिन मानिस

सपनाबाट ब्युँझने छ,

जीवनको मूल्य र उद्देश्य देख्नेछ,

बुझ्नेछ उसलाई सबथोक दिन, उहाँले के मोल तिर्नुभो,

उहाँको इच्छा छ कि मानिस उहाँमै फर्किउन्।

उहाँको इच्छा छ कि मानिस उहाँमै फर्किउन्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्