2021 Christian Song | परमेश्‍वरको आगमनका बारेमा कसैलाई पनि थाहा छैन

20 जुलाई 2021

परमेश्‍वरको आगमनका बारेमा कसैलाई पनि थाहा छैन,

कसैले उहाँको आगमनलाई स्वागत गर्दैन,

अनि, यसका अतिरिक्त, उहाँले गर्न लाग्नुभएको कुरा कसैलाई पनि थाहा हुँदैन।

अनि, यसका अतिरिक्त, उहाँले गर्न लाग्नुभएको कुरा कसैलाई पनि थाहा हुँदैन।

मानिसको जीवन पहिलेको जस्तै चल्छ,

उसको हृदय केही फरक छैन, र दिनहरू सदाको झैँ गुज्रन्छन्।

परमेश्‍वर अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र एक साधारण विश्‍वासीको रूपमा,

अरू मानिसहरूजस्तै, हाम्रा माझमा बस्नुहुन्छ।

उहाँका आफ्नै खोजहरू, आफ्नै लक्ष्यहरू छन्;

र, यसका अतिरिक्त, उहाँसँग साधारण मानिसहरूसित नभएको ईश्‍वरत्व छ।

उहाँको ईश्‍वरत्वको अस्तित्वलाई कसैले पनि ध्यान दिएको छैन,

र उहाँको र मानिसका सार बीचको भिन्नतालाई कसैले बुझेको छैन।

हामी उहाँसँग स्वतन्त्र र निडर भएर एकसाथ जिउँछौँ,

किनकि हाम्रा दृष्टिमा उहाँ एक मामुली विश्‍वासी बाहेक केही पनि हुनुहुन्न।

उहाँले हाम्रा सबै चाललाई हेर्नुहुन्छ,

र हाम्रा सबै विचारहरू र धारणाहरू उहाँका सामु खुला छन्।

कसैले पनि उहाँको अस्तित्वमा चासो राख्दैन,

कसैले पनि उहाँका कार्यको बारेमा कुनै कुरा कल्पना गर्दैन,

र, यसका अतिरिक्त, उहाँको पहिचानको बारेमा कसैसँग अलिकता पनि शङ्का छैन।

उहाँको हामीसँग कुनै पनि सम्बन्ध नभए झैँ गरी हामीले गर्ने भनेको हाम्रा खोजहरूलाई जारी राख्नु हो …

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्