Nepali Christian Song | परमेश्‍वरको आगमन कसैले देख्दैन | with lyrics

6 फेब्रुअरी 2022

कोरस

परमेश्‍वरको आगमन कसैले देख्दैन,

उहाँको आगमनको कसैले स्वागत गर्दैन।

त्यसमाथि, कसैलाई थाहा छैन,

उहाँले गर्न लाग्नुभएको सबै कुरा।

पद १

मानव जीवन अपरिवर्तित रहन्छ;

उसको हृदय उस्तै छ,

दिनहरू सदा झैं बितिरहन्छन्।

परमेश्‍वर हामीमाझ बस्नुहुन्छ,

एक मामुली अनुयायी, साधारण विश्‍वासीको रूपमा।

उहाँका आफ्नै खोज, लक्ष्य र

ईश्‍वरत्व छन् जुन साधारण मानिससँग हुँदैन।

कसैले त्यसको अस्तित्वलाई ध्यान दिएका छैनन्,

न परमेश्‍वर र मानिसको सार बीचको

भिन्नता नै बुझेका छन्।

कोरस

परमेश्‍वरको आगमन कसैले देख्दैन,

उहाँको आगमनको कसैले स्वागत गर्दैन।

त्यसमाथि, कसैलाई थाहा छैन,

उहाँले गर्न लाग्नुभएको सबै कुरा।

पद २

हामी सब उहाँसँग एकसाथ जिउँछौं

स्वतन्त्र र निडर भई,

किनकि हाम्रो नजरमा उहाँ केवल एक मामुली विश्‍वासी हुनुहुन्छ।

उहाँ हाम्रा सबै चाल हेर्नुहुन्छ,

हाम्रा विचार उहाँ सामु खुला छन्।

कोरस

परमेश्‍वरको आगमन कसैले देख्दैन,

उहाँको आगमनको कसैले स्वागत गर्दैन।

त्यसमाथि, कसैलाई थाहा छैन,

उहाँले गर्न लाग्नुभएको सबै कुरा।

ब्रिज

कसैले उहाँको अस्तित्वमा चासो राख्दैनन्,

न उहाँको कार्यको कल्पना गर्छन्।

कसैले उहाँको पहिचानबारे अडकल काट्दैनन्,

हामी खालि हाम्रो खोजलाई जारी राख्छौं।

मानौ हामीसँग उहाँको केही सरोकार छैन,

मानौ हामीसँग उहाँको केही सरोकार छैन।

कोरस

परमेश्‍वरको आगमन कसैले देख्दैन,

उहाँको आगमनको कसैले स्वागत गर्दैन।

त्यसमाथि, कसैलाई थाहा छैन,

उहाँले गर्न लाग्नुभएको सबै कुरा।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्