Nepali Christian Song | परमेश्‍वरको काम उहाँको सट्टा कसैले गर्न सक्तैन | with lyrics

13 फेब्रुअरी 2022

पद १

परमेश्‍वरको व्यवस्थापनको योजना उहाँ स्वयम गर्नुहुन्छ।

सुरुमा उहाँले संसारको सृष्टि गर्नुभयो,

अरु कोहीले मानिसलाई सृष्टि गर्न सक्ने थिएन।

दोस्रो चरण सबैलाई उद्दार गर्नु थियो,

मात्र उहाँले यो योजना पूरा गर्न सक्नुहुन्थ्यो।

तेस्रो चरणमा सबै काम सकाउनुहुन्छ।

कोरस

उहाँको काम उहाँ बाहेक अरू कसैले गर्न सक्तैन।

सुरुदेखि आजसम्म यो काम उहाँले मात्र गर्न सक्नुहुन्छ।

हरेक चरण फरक स्थान र युगमा भएपनि,

सबै काम

एउटै परमेश्‍वरले गर्नुभएको छ।

मानिसले लिनुपर्ने मुख्य दर्शन।

उहाँले मात्र उहाँको काम

गर्न सक्नुहुन्छ।

उहाँले मात्र सक्नुहुन्छ।

पद २

परमेश्‍वरको व्यवस्थापनको योजना उहाँ स्वयम गर्नुहुन्छ।

मानिसलाई उद्दार गरी, विजय गरी सिद्ध पार्नुहुन्छ।

शैतानलाई जित्न, मानवजातिलाई प्राप्त गर्न

र सामान्य जीवन दिन,

मानिसबीच काम गरी अगुवाइ गर्नुहुन्छ;

सबै व्यवस्थापनको योजना उहाँ स्वयम्'ले गर्नुपर्छ।

कोरस

उहाँको काम उहाँ बाहेक अरू कसैले गर्न सक्तैन।

सुरुदेखि आजसम्म यो काम उहाँले मात्र गर्न सक्नुहुन्छ।

हरेक चरण फरक स्थान र युगमा भएपनि,

सबै काम एउटै परमेश्‍वरले गर्नुभएको छ।

मानिसले लिनुपर्ने मुख्य दर्शन।

उहाँले मात्र उहाँको काम गर्न सक्नुहुन्छ।

ब्रिज

यहोवाले मानिस बनाई वर्गीकरण गर्नुभयो।

आखिरी दिनहरूमा काम गर्नुहुन्छ।

कसैले उहाँको ठाउँ लिन सक्तैन।

तीन चरणमा उहाँले मानिसलाई नेतृत्व गर्नुहुन्छ।

यी चरणपछि सबै उहाँको प्रभुत्वमा हुनेछन्,

उहाँको प्रभुत्वमा हुनेछन्।

कोरस

उहाँको काम उहाँ बाहेक अरू कसैले गर्न सक्तैन।

सुरुदेखि आजसम्म यो काम उहाँले मात्र गर्न सक्नुहुन्छ।

हरेक चरण फरक स्थान र युगमा भएपनि,

सबै काम

एउटै परमेश्‍वरले गर्नुभएको छ।

मानिसले लिनुपर्ने मुख्य दर्शन।

मानिसले लिनुपर्ने मुख्य दर्शन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्