ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३७८: अब म आफ्नो अपराधकै कारण गलत बुझाइमा डुबिरहन्नँ

1 सेप्टेम्बर 2026

परमेश्‍वरमा विश्‍वास गरेको कारण उहाँलाई पक्राउ गरियो, र प्रहरीहरूले उहाँलाई जबरजस्ती उभिन बाध्य पारे, तर्साए र आगोले उहाँका पाखुरासमेत पोलिदिए, अनि परमेश्‍वरलाई धोका दिनका लागि उहाँलाई “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न बाध्य बनाए। थप यातनाको डरले, उहाँले “तीन बयानको पत्र” मा हस्ताक्षर गर्नुभयो। त्यसपछि, उहाँ पीडा र आत्मग्लानिमा जिउनुभयो। उहाँले आफ्नो कर्तव्य निर्वाह गर्ने काम जारी राखे तापनि, “तीन बयानको पत्र” मा हस्ताक्षर गरेर आफूले परमेश्‍वरलाई धोका दिएको र आफूले मुक्ति पाउने कुनै मौका नरहेको महसुस गर्नुभयो, र त्यसैले उहाँ दिक्दारीमा डुब्नुभयो। परमेश्‍वरका वचनहरूले नै उहाँलाई उहाँको नकारात्मकता र गलतफहमीबाट बाहिर ल्याए, जसले उहाँलाई सही तरिकाले आफ्नो अपराधको सामना गर्न सक्षम बनायो।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्